माओवादीको सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा खगराज भट्ट चयन
सारांश
- काठमाडौँ ।
- नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा खगराज भट्ट सर्वसम्मत चयन हुनुभएको छ ।
- संसदीय दल आज बसेको बैठकले दलको नेतामा स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज समेत रहनुभएका भट्टलाई सर्वसम्मत रूपमा चयन गरेको हो ।
काठमाडौँ । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा खगराज भट्ट सर्वसम्मत चयन हुनुभएको छ ।
संसदीय दल आज बसेको बैठकले दलको नेतामा स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज समेत रहनुभएका भट्टलाई सर्वसम्मत रूपमा चयन गरेको हो ।
यसअघि शनिवारको बैठकमा सहमति नभएपछि पुनः आज बसेको बैठकले भट्टलाई दलको नेतामा चयन गर्दै माओवादीको नेतृत्वमा सरकार बनाउन पहल गर्ने जिम्मा पनि दिएको छ ।
प्रतिक्रिया
कुल कमेन्ट:
2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Μπνου αναφορ Binance
I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.
binance signup
Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.