मधेसको बिकाश हैन मुद्दा चाहिएकोछ मधेसी मोर्चालाई :सञ्जीवकुमार झा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ ६, २०७३
|
|
१२६३ पटक हेरिएको
Shares
मधेसको बिकाश हैन मुद्दा चाहिएकोछ मधेसी मोर्चालाई :सञ्जीवकुमार झा

सारांश

  • सञ्जीवकुमार झा मधेसी मोर्चा र मोर्चाका नेतामाथि एक्लै जाइलाग्ने मधेसकै युवा हुन् ।
  • मधेसी मोर्चा मधेस र मधेसी जनताको अधिकारको सवाल उठाएर लामो समयदेखि आन्दोलनमा छ ।
  • तर झाको मतमा मधेसी मोर्चाको आन्दोलनको कुनै तुक छैन ।

सञ्जीवकुमार झा मधेसी मोर्चा र मोर्चाका नेतामाथि एक्लै जाइलाग्ने मधेसकै युवा हुन् । मधेसी मोर्चा मधेस र मधेसी जनताको अधिकारको सवाल उठाएर लामो समयदेखि आन्दोलनमा छ । तर झाको मतमा मधेसी मोर्चाको आन्दोलनको कुनै तुक छैन । उनी भन्छन्, ‘मधेसको बिकाश हैन मुद्दा चाहिएकोछ ,भारतले सीमा मिच्छ मोर्चा बोल्दैन, मधेसीको छातीमा गोली ठोक्छ, मोर्चा बोल्दैन, मधेसीमाथि भारतकै उत्पीडन छ मोर्चा बोल्दैन, ठूला योजनामा भारत भाँजो हाल्छ मोर्चा बोल्दैन, हुलाकी राजमार्ग दशकौं अल्झायो त्यसमा पनि मोर्चा बोल्दैन । अनि अहिले मोर्चाका नेता मधेसवादी हुने तर अन्यायमा बोल्ने एमाले मधेसविरोधी ?”

किनभने– मोर्चामा भएका नेताहरु पटक पटक सरकारमा गएका छन् । विभिन्न मन्त्रालय सम्हालेका छन् । त्यो बेला उनीहरुले मधेसको विकासकालागि सिन्को भाँच्ने काम गरेनन्  मोर्चाले एमालेमुक्त मधेसको अभियान सञ्चालन गरेपछि अझ अझै आक्रामक बनेका छन् ।

अहिले भारतको इशारामा, भारतकै हितका लागि, भारतबाट पसेका अंगीकृतहरुका लागि मोर्चा ज्यान फालेर लागि परेको छ । मधेसी मोर्चा र मधेसबीच कुनै साइनो छैन ।झा एमालेको युवा संगठन युवासंघका सचिवालय सदस्य पनि हुन् ।

उनले अब भारतको दलालीका लागि गठन भएका मधेसी क्षेत्रीय पार्टीहरुको औचित्य समाप्त भएको दाबी गरेका छन् ।

थप जानकारीका लगी नेपाल आजले गरेको कुराकानी :

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पहिरो पन्छाएपछि मुग्लिन–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा, अविरल वर्षाका कारण जोखिम भने कायमै
पहिरो पन्छाएपछि मुग्लिन–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा, अविरल वर्षाका कारण जोखिम भने कायमै
नेपालीकांग्रेस एक हुने संकेत !
नेपालीकांग्रेस एक हुने संकेत !
प्रतिनिधिसभाको बैठक बस्दै, मन्त्रालयगत छलफल शुरु हुदै
प्रतिनिधिसभाको बैठक बस्दै, मन्त्रालयगत छलफल शुरु हुदै
शेरबहादुर देउवाविरुद्ध यसरी धावा बोले प्रकाशमान सिंहले ? हेर्नुहोस के भने  !
शेरबहादुर देउवाविरुद्ध यसरी धावा बोले प्रकाशमान सिंहले ? हेर्नुहोस के भने !
पैसाको विकल्प के ?
पैसाको विकल्प के ?
भ्रष्टाचारी र अपराधीले किन राजनीतिमा अवसर पाउँछन् ?
भ्रष्टाचारी र अपराधीले किन राजनीतिमा अवसर पाउँछन् ?
अर्थमन्त्रालयले भन्योः बजेट निर्माणमा असम्बन्धितको सहभागिता छैन
अर्थमन्त्रालयले भन्योः बजेट निर्माणमा असम्बन्धितको सहभागिता छैन
रोनाल्डो बने युरो छनोटमा सर्वाधिक गोल गर्ने खेलाडी
रोनाल्डो बने युरो छनोटमा सर्वाधिक गोल गर्ने खेलाडी
प्रधानमन्त्री ओली सोमबार बिहान ११ बजे बेइजिङ प्रस्थान गर्ने, को-को छन् भ्रमण दलमा ?
प्रधानमन्त्री ओली सोमबार बिहान ११ बजे बेइजिङ प्रस्थान गर्ने, को-को छन् भ्रमण दलमा ?
स्थानीय तहको दोस्रो चरणको निर्वाचनलाई ध्यानमा राखेरभारतसँग जोडिएको सीमानाका ३ दिन बन्द हुने,,,
स्थानीय तहको दोस्रो चरणको निर्वाचनलाई ध्यानमा राखेरभारतसँग जोडिएको सीमानाका ३ दिन बन्द हुने,,,