नेपालीकांग्रेस एक हुने संकेत !

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ ५, २०७५
|
३३
|
२१ पटक हेरिएको
Shares
नेपालीकांग्रेस एक हुने संकेत !

सारांश

  • काठमाडौं, ५ जेठ ।
  •   नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र अहिले ‘थ्रेट’ बढेको छ ।
  • कम्युनिष्ट पार्टीहरुबीचको एकता सम्पन्न भएपछि कांग्रेसभित्र यतिवेला आन्तरिक एकताको छलफल सुरु भएको छ ।

काठमाडौं, ५ जेठ ।  नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र अहिले ‘थ्रेट’ बढेको छ ।

कम्युनिष्ट पार्टीहरुबीचको एकता सम्पन्न भएपछि कांग्रेसभित्र यतिवेला आन्तरिक एकताको छलफल सुरु भएको छ । यसको लागि सभापति शेरबहादुर देउवाले पार्टीको आन्तरिक भेला बोलाउने तयारी थालेका छन् ।

कांग्रेसका एक नेताले भने,‘कम्युनिष्टहरु एक भएपछि अब हामी पनि अब एक हुनुपर्छ, यसको कुनै विकल्प छैन्।’

सभापति देउवाले आफूसहित बरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु क्रमशः विजय कुमार गच्छदार, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, डा रामशरण महत, प्रकाशमान सिंह, डा शशांक कोइराला, शेखर कोइरालासहितको रात्रि भोजको आयोजना गर्दैछन् ।

प्रतिक्रिया

33 कमेन्ट

    Comment Author

    Gangadhar Sapkota

    Kahi le fute ko thiyo ra

    Comment Author

    Rameshthapa Magar

    हैन काङ्ग्रेस कतिवटा थियोे र?

    Comment Author

    Ganga Ghimire

    Atu party jasto ho r congress

    Comment Author

    Narayan Kandel

    Ha ha ha ha ha ha ha ha

    Comment Author

    Shambhu Shrestha

    हातमिलाएको हेर्दात रामचन्द्रले देउबा र गछेदारलाई मिलाईदेर अाफुचाही बाहिरेको जस्तोछ

    Comment Author

    Ganga Ghimire

    Sadhai autai ho congress jay nepal

    Comment Author

    Mohan Mainali

    रुन्चे हाँसो ….

    Comment Author

    Madhukar Pandey

    किन गर्थे लोभी पापिहरुले कांग्रेस को एक एक रुखको पात छउन्जेल खान्छ्न हेर्दै जाउ।

    Comment Author

    Bob Gurung

    बधाई छ!ठूलै एकताको लागि!हाहाहा

    Comment Author

    Niraj Poudel

    No thingthing is immposible in poltics.

    Comment Author

    Tanka Giri

    जति भए पनि केगर्नु नेपाली जनताको हितमा एक शब्द बोल्ने हैन हिसा भड्काउनु बाहेक अरु के नै जानेको छर

    Comment Author

    Teka Raj Pokhrel

    “दु:ख पाइस मङ्गले, आफ्नै ढङ्गले”

    Comment Author

    Kc Uma

    अझै चेतेनौ भने; पोटासियम साइनाइड खुवाइ दे भैगो।

    Comment Author

    Dorna Sirmali

    feri des lutni Bhaye ab

    Comment Author

    Timro Chetan Sunuwar

    jantako yakata hunu paryo patiko yakata vayar k garnu kansesh

    Comment Author

    Mohan Kayasta

    Buddhi kasaile Diya hola .

    Comment Author

    Pratik Mahat

    हो अब एक हुनैपर्छ ।

    Comment Author

    Ramkrishna Shrestha

    चेत पसेछ , राम्रो ।

    Comment Author

    Bhawuk Kalauni

    majjale ratrri bhoj ma rakahi ra masu khanuhos

    Comment Author

    Chitra Karki

    Good news

    Comment Author

    Deepak Adhikari

    Kahila duee chara.

    Comment Author

    Arjun Rana

    देउवा रामचन्द्र पौडेल र बिजय गच्छदार ले पार्टी एकता गरेछ्न बधाई छ !हा हा हा ???

    Comment Author

    Saraswoti Joshi

    देखावती

    Comment Author

    Beer Singh Dhami

    सिकाएको स्यालले घास पो खांंंंंंं

    Comment Author

    Minraj Bhattarai

    Kangres LOVI papiko khel…

    Comment Author

    Koirala Raj

    1hoina aaba 0 ho laa jasto xa

    Comment Author

    Lila Karki

    Kanha phuteko thiyo ra

    Comment Author

    Krishna Paudel

    Khutti hererai patyaiyo.lajko marnu,patak

    Comment Author

    Krishna Karki

    yo ta 2074 aswin ko raix ta hahahaha

    Comment Author

    Surya Shrestha

    काङ्ग्रेस जतिसुकै बलियोसङ्ग एक भएको नाटक गरेपनि , इतिहास देखि वर्तमानसम्म गरेका रास्ट्रघाती, जनघाती कामहरूको बारेमा जनतासङ्ग माफ मागेर अब यस्तो नगर्ने प्रतिज्ञा नगरेसम्म जनताको साथ पाउने छैन ।

    Comment Author

    Krishna Paudel

    Bichara prakasman t 6ainan t party futyo ki k ho?Krishna sitaula,congress t k Desai hallau6 vnne Hagan pni 6ainan t!!!?

    Comment Author

    Amrit Rai

    Aba tapai budha haru lai samman gardai yuwa haru leading rolema aaunu ko bikalpa chhaina

    Comment Author

    Gyanendra Neupane

    हात एकैठाँउमा राखेर पार्टी एक हुने हाे र,मनमा पार्टी प्रति समर्पण हुनु पर्याे नि।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 33
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?