मधेसमा फेरि ब्युँतियो मधेस एक प्रदेशको मुद्दा, माग पुरा गराउन आन्दोलन गर्ने

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण ९, २०७४
|
|
४४ पटक हेरिएको
Shares
मधेसमा फेरि ब्युँतियो मधेस एक प्रदेशको मुद्दा, माग पुरा गराउन आन्दोलन गर्ने

सारांश

  • मधेसवादी पार्टीले छाडिसकेको समग्र मधेस एक प्रदेशको मागलाई सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेताको पहलमा व्युँताइने भएको छ ।
  • समग्र मधेस एक प्रदेशको मुद्दा व्युँताउन भन्दै माओवादी केन्द्रको भातृ संगठन राष्ट्रिय मुक्ति मोर्चाका संयोजक तथा हेर्डक्वार्टर सदस्य मातृका यादवको सक्रियतामा ‘मधेसी भ्वाइस एसेम्बली’ गठन भएको छ ।
  • शनिबार काठमाडौंमा एक भेला आयोजना गर्दै यादवसहितका नेताले समग्र मधेस एक प्रदेशको माग पूरा गराउन आन्दोलनको तयारीमा जुट्न आह्वानसमेत गरेका छन् ।

मधेसवादी पार्टीले छाडिसकेको समग्र मधेस एक प्रदेशको मागलाई सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेताको पहलमा व्युँताइने भएको छ ।

समग्र मधेस एक प्रदेशको मुद्दा व्युँताउन भन्दै माओवादी केन्द्रको भातृ संगठन राष्ट्रिय मुक्ति मोर्चाका संयोजक तथा हेर्डक्वार्टर सदस्य मातृका यादवको सक्रियतामा ‘मधेसी भ्वाइस एसेम्बली’ गठन भएको छ । शनिबार काठमाडौंमा एक भेला आयोजना गर्दै यादवसहितका नेताले समग्र मधेस एक प्रदेशको माग पूरा गराउन आन्दोलनको तयारीमा जुट्न आह्वानसमेत गरेका छन् । नवगठित संगठनमा यादवका साथै मधेसवादी पार्टीका नेताहरुसमेत रहेको आजको राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ग्रामिण विकास संस्था नेपालको २३ औ स्थापना दिवस पत्रकार सम्मेलन द्वारा मनाईयो
ग्रामिण विकास संस्था नेपालको २३ औ स्थापना दिवस पत्रकार सम्मेलन द्वारा मनाईयो
ब्राजिलका खेलाडी: कालको मुखबाट बचेका नेयमारदेखि ‘क्षयरोगी’ सिल्भासम्म
ब्राजिलका खेलाडी: कालको मुखबाट बचेका नेयमारदेखि ‘क्षयरोगी’ सिल्भासम्म
हस्ताक्षर किर्ते गरिएको भन्दै माओवादी केन्द्रका ३५ सांसदद्धारा नेतृत्वमाथि विद्रोहको चेतावनी, प्रचण्ड ट्वाँ !
हस्ताक्षर किर्ते गरिएको भन्दै माओवादी केन्द्रका ३५ सांसदद्धारा नेतृत्वमाथि विद्रोहको चेतावनी, प्रचण्ड ट्वाँ !
सिम टिभिमा नयाँ च्यानल थप, सम्पुर्ण ग्राहकहरुलाई निःशुल्क प्रदान
सिम टिभिमा नयाँ च्यानल थप, सम्पुर्ण ग्राहकहरुलाई निःशुल्क प्रदान
जुवातास खेलिरहेको अवस्थामा ‘सक्किगोनि’का कलाकारसहित ११ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा ‘सक्किगोनि’का कलाकारसहित ११ जना पक्राउ
पूर्व प्रेमीद्वारा एकल विवाहित युवतीको गोली हानी हत्या
पूर्व प्रेमीद्वारा एकल विवाहित युवतीको गोली हानी हत्या
रूखबाट लडेर वृद्घाको मृत्यु
रूखबाट लडेर वृद्घाको मृत्यु
युवा संगठन पनि लोकमानको विरुद्धमा एकजुट भएर बानेश्वरमा संयुक्त प्रदर्शन गर्ने…
युवा संगठन पनि लोकमानको विरुद्धमा एकजुट भएर बानेश्वरमा संयुक्त प्रदर्शन गर्ने…
चार महिनामा साढे चार खर्ब नाघ्यो व्यापार घाटा
चार महिनामा साढे चार खर्ब नाघ्यो व्यापार घाटा
बिमस्टेक सदस्यराष्ट्रबाट नेपालमा ८० अर्ब लगानी प्रतिबद्धता
बिमस्टेक सदस्यराष्ट्रबाट नेपालमा ८० अर्ब लगानी प्रतिबद्धता