यसरि खसेर डुबेको थियो दुर्घटना भएको बस…

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक ३, २०७३
|
|
१३८ पटक हेरिएको
Shares
यसरि खसेर डुबेको थियो दुर्घटना भएको बस…

सारांश

  • काडमाण्डौबाट भैरहवा जादै गरेको लु १ ख ७३९१ नम्बरको यात्रुबाहक बस नारायणघढ मुग्लिन सडक खण्ड अन्तरगत रिग्दी पुल नजिकैबाट त्रिशुली नदिमा खस्दा १ जनाको मृत्यु र १० जना घाइते भएका छन् ।
  • घाइतेहरुको उपचारको लागि भरतपुर लगिएको छ ।
  • बसको आधा भाग त्रिशुली नदिमा डुवेको अवस्थामा छ भने खोजी कार्य भइरहेको छ ।

काडमाण्डौबाट भैरहवा जादै गरेको लु १ ख ७३९१ नम्बरको यात्रुबाहक बस नारायणघढ मुग्लिन सडक खण्ड अन्तरगत रिग्दी पुल नजिकैबाट त्रिशुली नदिमा खस्दा १ जनाको मृत्यु र १० जना घाइते भएका छन् । घाइतेहरुको उपचारको लागि भरतपुर लगिएको छ । बसको आधा भाग त्रिशुली नदिमा डुवेको अवस्थामा छ भने खोजी कार्य भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सोमबार समाजवादी मोर्चा घोषणा हुने
सोमबार समाजवादी मोर्चा घोषणा हुने
पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
पोखरा–लेखनाथ महानगर कार्यपालिकामा एमाले विजयी
पूर्वराष्ट्रपति भण्डारीबाट सुशासन र सहज सेवा प्रवाहमा जोड
पूर्वराष्ट्रपति भण्डारीबाट सुशासन र सहज सेवा प्रवाहमा जोड
चुनावपछि उठेका सवालहरु
चुनावपछि उठेका सवालहरु
पर्यटन प्रबर्धन गर्न सिंगापुरको कम्पनीले नेपाली कम्पनीसँग मिलेर काम गर्ने, बन्यो अमेजमान एप
पर्यटन प्रबर्धन गर्न सिंगापुरको कम्पनीले नेपाली कम्पनीसँग मिलेर काम गर्ने, बन्यो अमेजमान एप
प्रचण्ड र बाबुरामलाई रुवाउने सहिद पत्नी दिलमायाको प्रदेशसभा यात्रा
प्रचण्ड र बाबुरामलाई रुवाउने सहिद पत्नी दिलमायाको प्रदेशसभा यात्रा
सुकुटे दुर्घटना : अझै पाँच घाइते अस्पतालमै
सुकुटे दुर्घटना : अझै पाँच घाइते अस्पतालमै
नवनिर्वाचित मेयर रेणु दाहालले गरिन पहिलो लोकप्रिय निर्णय (हस्ताक्षरित फाइलसहित)
नवनिर्वाचित मेयर रेणु दाहालले गरिन पहिलो लोकप्रिय निर्णय (हस्ताक्षरित फाइलसहित)
एमाले स्कुल विभागले सुरु गर्‍यो कार्यकर्ताका लागि प्रशिक्षणको तेस्रो शृङ्खला
एमाले स्कुल विभागले सुरु गर्‍यो कार्यकर्ताका लागि प्रशिक्षणको तेस्रो शृङ्खला