मुस्ताङमा टिपर दुर्घटनाका मृतक परिवारलाई ५ लाख रुपियाँ दिने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २६, २०७५
|
|
४२ पटक हेरिएको
Shares
मुस्ताङमा टिपर दुर्घटनाका मृतक परिवारलाई ५ लाख रुपियाँ दिने

सारांश

  • काठमाडौं ।
  • मुस्ताङमा गत शुक्रबार टिपर दुर्घटनाबाट मृत्यु भएका परिवारलाई सरकारले पाँच-पाँच लाख रुपियाँ दिने भएको छ ।
  • सोमबारको प्रतिनिधिसभा वैठकमा गृहमन्त्री रामबहादुर थापाले मृतक परिवारलाई दिने घोषणा गरेका हुन् ।

काठमाडौं । मुस्ताङमा गत शुक्रबार टिपर दुर्घटनाबाट मृत्यु भएका परिवारलाई सरकारले पाँच-पाँच लाख रुपियाँ दिने भएको छ । सोमबारको प्रतिनिधिसभा वैठकमा गृहमन्त्री रामबहादुर थापाले मृतक परिवारलाई दिने घोषणा गरेका हुन् ।

संसदको बैठकको विशेष समयमा गृहमन्त्री थापाले मुस्ताङमा भएको सडक दुर्घटनाका बारेमा सदनलाई जानकारी गराएका थिए । असार २२ गते भएको टिपर दुर्घटनामा परी २० जना कामदारको मृत्यु भएको थियो । १२ जना घाइतेको मणिपाल अस्पताल पोखरामा उपचार भइराखेको मन्त्री थापाले जानकारी दिएका थिए ।

मृतकका परिवारलाई राहतस्वरुप प्रति परिवार ५ लाख रुपियाँ दिइने सदनलाई जानकारी गराएका थिए । घाइतेहरुको उपचार भैरहेको र अवस्था सुधारोन्मुख रहेको संसदमा जानकारी दिएका थिए ।
मृत्यु हुनेमा रोल्पा र दाङका धेरै छन् । त्यसैगरी धादिङ, कैलाली, कपिलवस्तु समेतका काम गर्न गएकाहरुको दुर्घटनामा ज्यान गएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छोरासँगै आमा कक्षा आठमा
छोरासँगै आमा कक्षा आठमा
गेटा मेडिकल कलेजः सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको प्रारुपमा सञ्चालन हुने
गेटा मेडिकल कलेजः सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको प्रारुपमा सञ्चालन हुने
सामाचकेवाको गीत घरघरमा गुञ्जिँदै.
Husband is divorced after three hours and has his head shaved as punishment after bride declares him ‘greedy’ (and she marries another man the same day!)
Husband is divorced after three hours and has his head shaved as punishment after bride declares him ‘greedy’ (and she marries another man the same day!)
नेपालले बाराम्बार पहल गरेपछि नेपाल भारत सीमा वार्ता उडानपछि
नेपालले बाराम्बार पहल गरेपछि नेपाल भारत सीमा वार्ता उडानपछि
अमेरिकी सभामुख पेलोसीले कोरोना भाइरसलाई ‘ट्रम्प भाइरस’ भनेपछि‘
अमेरिकी सभामुख पेलोसीले कोरोना भाइरसलाई ‘ट्रम्प भाइरस’ भनेपछि‘
जेनजी सहिद परिवारले मागे तीनवटा मन्त्रालय, मन्त्रीमा तीन जनाको नाम प्रस्ताव
जेनजी सहिद परिवारले मागे तीनवटा मन्त्रालय, मन्त्रीमा तीन जनाको नाम प्रस्ताव
आजको मौसम : हिमाली जिल्लामा हल्का वर्षासहित हिमपातको सम्भावना
आजको मौसम : हिमाली जिल्लामा हल्का वर्षासहित हिमपातको सम्भावना
नेपालले बङ्गलादेशलाई १३९ रनको सामान्य लक्ष्य दियो
उत्तरी सिमानामा अर्को ठूलाे प्रहार ! खै हाम्रो पिलर न ५७ ? स्थलगत रेपोर्टिङ
उत्तरी सिमानामा अर्को ठूलाे प्रहार ! खै हाम्रो पिलर न ५७ ? स्थलगत रेपोर्टिङ