यो मन्दिरमा ऋण पनि पाइन्छ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १०, २०७६
|
|
६४ पटक हेरिएको
Shares
यो मन्दिरमा ऋण पनि पाइन्छ

सारांश

  • मन्दिरमा हामी भगवानको आर्शिवाद लिनको लागी पुगेका हु्न्छौ ।
  • मन्दिरको दर्शन गर्दा सोचेको पुरा हुने पनि धार्मिक विश्वास गछौ ।
  • भारतको देवभुमि हिमाञ्चलको शिमला, सिरमौर, किन्नोर र लाहौरमा रहेको यो मन्दिरमा भगवानको आर्शिवादको साथसाथै ऋण पनि पाइन्छ ।

मन्दिरमा हामी भगवानको आर्शिवाद लिनको लागी पुगेका हु्न्छौ । मन्दिरको दर्शन गर्दा सोचेको पुरा हुने पनि धार्मिक विश्वास गछौ ।

भारतको देवभुमि हिमाञ्चलको शिमला, सिरमौर, किन्नोर र लाहौरमा रहेको यो मन्दिरमा भगवानको आर्शिवादको साथसाथै ऋण पनि पाइन्छ ।

प्रबन्धकले चेकजाँच गरेर मात्र अतिआवश्यक व्यक्तिलाई ऋण दिने र आर्थिक स्थिती नराम्रो भएको कारणले तिर्न नसक्नेलाई ऋण मिनाहा पनि गर्ने गरेको छ । उक्त ऋण एक वर्षमा चुक्ता गर्नुृपर्ने प्रावधान रहेको छ ।

कोही मानिसले पनि भगवानलाई धोका दिन नसक्ने र समयमा नै ऋण चुक्ता गर्ने गरेको बताइएको छ । जसलाई जे को जरुरत छ त्यही चीज लान र फिर्ता ल्याउन सक्ने पनि जनाइएको छ । नगद लगे नगदै र अन्न लगे अन्न नै फिर्ता ल्याउने गरेको जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्वोच्चको आदेशः भरतपुरमा पुनः मतदान गर्ने निर्णय तीन दिनसम्म कार्यान्वयन नगर्नू
सर्वोच्चको आदेशः भरतपुरमा पुनः मतदान गर्ने निर्णय तीन दिनसम्म कार्यान्वयन नगर्नू
” शिखर न्युजको बाढी पीडित राहत संकलनअभियान “
” शिखर न्युजको बाढी पीडित राहत संकलनअभियान “
भत्कायो एमालेले`माओवादीको आधार इलाका,बालकृष्ण ढुंगेलको गाउँमा माओबादीको लज्जास्पद हार“
भत्कायो एमालेले`माओवादीको आधार इलाका,बालकृष्ण ढुंगेलको गाउँमा माओबादीको लज्जास्पद हार“
घानामा बस ठोक्किँदा ९ जनाको मृत्यु
घानामा बस ठोक्किँदा ९ जनाको मृत्यु
प्रधानमन्त्री देउवाद्वारा ६ औं पटक मन्त्रिपरिषद विस्तार
प्रधानमन्त्री देउवाद्वारा ६ औं पटक मन्त्रिपरिषद विस्तार
आजदेखि काठमाडौँ उपत्यकामा स्मार्ट लकडाउन
राष्ट्रपति भण्डारीलाई नागरिक अभिनन्दन गरिने
राष्ट्रपति भण्डारीलाई नागरिक अभिनन्दन गरिने
ठग्न पाउनुपर्छ भन्दै नाराजुलुसमा उत्रने तरकारी व्यापारीको दर्ता खारेज गर्ने सरकारको तयारी
ठग्न पाउनुपर्छ भन्दै नाराजुलुसमा उत्रने तरकारी व्यापारीको दर्ता खारेज गर्ने सरकारको तयारी
किन?भित्रिए माओवादी केन्द्रका सबै जिल्ला इन्चार्ज राजधानी ‘,,
किन?भित्रिए माओवादी केन्द्रका सबै जिल्ला इन्चार्ज राजधानी ‘,,
संघीयतामा सुरक्षाकर्मीको भूमिका- केन्द्रीय फौजले नियन्त्रण गर्न सक्ने
संघीयतामा सुरक्षाकर्मीको भूमिका- केन्द्रीय फौजले नियन्त्रण गर्न सक्ने

तपाईंले छुटाउनुभयो कि?