वरिष्ठ नेता खनालले राजपालाई लगाएको आरोप यस्तो छ ।

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ ७, २०७४
|
|
५५ पटक हेरिएको
Shares
वरिष्ठ नेता खनालले राजपालाई लगाएको आरोप यस्तो छ ।

सारांश

  • इलाम, ७ असार ।
  • नेकपा(एमाले)का वरिष्ठ नेता झलनाथ खनालले मधेसी जनताको भावना विपरीत राजपाले निर्वाचनको मिति सार्न लगाएको आरोप लगाउनुभएको छ ।
  • इलाम नगरपालिका– ५ स्थित सुम्वेकमा आज आयोजित चुनावी सभामा उहाँले भन्नुभयो,“प्रदेश नं–२ का मधेसी जनताको भावना विपरीत राजपाले चुनावको मिति सार्न लगाएको हो ।

इलाम, ७ असार । नेकपा(एमाले)का वरिष्ठ नेता झलनाथ खनालले मधेसी जनताको भावना विपरीत राजपाले निर्वाचनको मिति सार्न लगाएको आरोप लगाउनुभएको छ ।

इलाम नगरपालिका– ५ स्थित सुम्वेकमा आज आयोजित चुनावी सभामा उहाँले भन्नुभयो,“प्रदेश नं–२ का मधेसी जनताको भावना विपरीत राजपाले चुनावको मिति सार्न लगाएको हो । राजपाले मधेसी जनताको भावनामाथि खेलबाड ग¥यो, जनताको निर्वाचनको अधिकार कुण्ठित ग¥यो । ”

निर्वाचनपछि एमाले मुलुककै पहिलो पार्टी हुने दाबी गर्दै उहाँले एमालेको पहलमा संविधान जारी भएकाले लोकतन्त्रको सुदृढीकरण र आर्थिक समृद्धिका लागि पनि एमालेको नेतृत्व आवश्यक छ भन्नुभयो ।

वरिष्ठ नेता खनालले हत्या, हिंसा र आन्दोलनको युग समाप्त भएर अब मुलुक नयाँ चरणमा प्रवेश गरेको उल्लेख गर्दै आर्थिक समृद्धितर्फ अघि बढ्न इलामबाटै सुरूआत गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लोसपाका अध्यक्ष ठाकुरले पाए प्रधानमन्त्रीलाई विश्वासको मत दिने नदिने निर्णयकाे अधिकार
लोसपाका अध्यक्ष ठाकुरले पाए प्रधानमन्त्रीलाई विश्वासको मत दिने नदिने निर्णयकाे अधिकार
कोरोना सङ्क्रमितको दैनिक प्रतिवेदन पठाउन निर्देशन
कोरोना सङ्क्रमितको दैनिक प्रतिवेदन पठाउन निर्देशन
नेपाली सीमा मिचेको भन्दै भारतविरुद्व सर्वोच्चमा रिट
नेपाली सीमा मिचेको भन्दै भारतविरुद्व सर्वोच्चमा रिट
को बन्ला महानगरपालिकाको मेयर ? चर्चामा रन्जु र किशोर थापा
को बन्ला महानगरपालिकाको मेयर ? चर्चामा रन्जु र किशोर थापा
अबका चुनावमा एमाले पहिलो बन्छः नेता खनाल
अबका चुनावमा एमाले पहिलो बन्छः नेता खनाल
अभिनेत्री अमिषा पटेलको कार भयानक दुर्घटना भएको भन्दै समाचार फैलिएपछि‘
अभिनेत्री अमिषा पटेलको कार भयानक दुर्घटना भएको भन्दै समाचार फैलिएपछि‘
डोल्पामा बामगठबन्धनद्वारा क्लिन स्विप
डोल्पामा बामगठबन्धनद्वारा क्लिन स्विप
चितवनका युवाको पनि उपचार सफल, कोरोना निको हुने नेपालीको संख्या १२ पुग्यो
चितवनका युवाको पनि उपचार सफल, कोरोना निको हुने नेपालीको संख्या १२ पुग्यो
माओवादी नेताहरूले हस्ताक्षर गरेकाे यस्ताे छ १३ बुँदे सहमति
माओवादी नेताहरूले हस्ताक्षर गरेकाे यस्ताे छ १३ बुँदे सहमति
जवानीको तिर्खा (भिडियो सहित)
जवानीको तिर्खा (भिडियो सहित)