विराटनगर महानगरपालिकामा कांग्रेसको अग्रता कायमै

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २२, २०७४
|
|
३९ पटक हेरिएको
Shares
विराटनगर महानगरपालिकामा कांग्रेसको अग्रता कायमै

सारांश

  • विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसको अग्रता कायमै छ ।
  •  प्राप्त मतपरिणामअनुसार प्रमुख पदमा कांग्रेसका भीम पराजुलीले १३ हजार ९६१, नेकपा (एमाले)का विनोद ढकालले नौ हजार ९९७ र सङ्घीय समाजवादी फोरम नेपालका उमेश यादवले नौ हजार ६१४ मत प्राप्त गरेका छन् ।
  • त्यसैगरी, उपप्रमुखमा कांग्रेसकी इन्दिरा कार्कीले १० हजार ७७८, नेकपा (माओवादी केन्द्र)की नमिता न्योपानेले छ हजार ३७९ र नेपाल लोकतान्त्रिक फोरमकी सूची चौधरीले पाँच हजार ७२७ मत प्राप्त गरका छन् ।

विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसको अग्रता कायमै छ ।  प्राप्त मतपरिणामअनुसार प्रमुख पदमा कांग्रेसका भीम पराजुलीले १३ हजार ९६१, नेकपा (एमाले)का विनोद ढकालले नौ हजार ९९७ र सङ्घीय समाजवादी फोरम नेपालका उमेश यादवले नौ हजार ६१४ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, उपप्रमुखमा कांग्रेसकी इन्दिरा कार्कीले १० हजार ७७८, नेकपा (माओवादी केन्द्र)की नमिता न्योपानेले छ हजार ३७९ र नेपाल लोकतान्त्रिक फोरमकी सूची चौधरीले पाँच हजार ७२७ मत प्राप्त गरका छन् ।

सो महानगरपालिकाको १९ वटा वडामध्ये १, २, ३, ४, ५, १५, १६, १७, १८ र १९ गरी १० वटा वडाको मतगणना सम्पन्न भएको छ भने वडा नं ६ र १४ को मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कालीकोटमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना
कालीकोटमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना
गगनको आरोप : ‘ओलीलाई गणतन्त्र र प्रचण्डलाई लोकतन्त्र मन पर्न छोडेको छ’
गगनको आरोप : ‘ओलीलाई गणतन्त्र र प्रचण्डलाई लोकतन्त्र मन पर्न छोडेको छ’
झुण्डिएर आत्महत्या गरेको नौ महिनापछि कंकाल भेटिएपछि…
झुण्डिएर आत्महत्या गरेको नौ महिनापछि कंकाल भेटिएपछि…
जग्गाको लगत कट्टा गर्न पत्राचार
जग्गाको लगत कट्टा गर्न पत्राचार
कोरोनाभाइरससँग जुझ्ने क्रममा ‘कमजोरीहरू’ भएको चिनियाँ नेतृत्वको स्वीकारोक्ति
कोरोनाभाइरससँग जुझ्ने क्रममा ‘कमजोरीहरू’ भएको चिनियाँ नेतृत्वको स्वीकारोक्ति
पोखरामा करेन्ट तयारी चाउचाउको प्रबर्द्धन
पोखरामा करेन्ट तयारी चाउचाउको प्रबर्द्धन
काठमाडौँ बिहिवार एकैदिन थपिए २५४० कोरोना संक्रमित
काठमाडौँ बिहिवार एकैदिन थपिए २५४० कोरोना संक्रमित
बृहत् आर्थिक सम्मेलनबाट आर्थिक निकास खोजौँ : सांसद भट्टराई
बृहत् आर्थिक सम्मेलनबाट आर्थिक निकास खोजौँ : सांसद भट्टराई
सुशासनमा कुनै सम्झौता हुँदैन “विज्ञापन दिएर नतिर्नेलाई पाता फर्काइन्छ: मन्त्री बाँस्कोटा
सुशासनमा कुनै सम्झौता हुँदैन “विज्ञापन दिएर नतिर्नेलाई पाता फर्काइन्छ: मन्त्री बाँस्कोटा
प्रचण्डले बाहिरै बसेर सहयोग गर्छु भनेपछि ओली यसरी झस्किए
प्रचण्डले बाहिरै बसेर सहयोग गर्छु भनेपछि ओली यसरी झस्किए