शरीरमा रक्सी आफै बनेपछि नशामा रहिरहने यी महिला

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २५, २०७६
|
|
४३ पटक हेरिएको
Shares
शरीरमा रक्सी आफै बनेपछि नशामा रहिरहने यी महिला

सारांश

  • अमेरिकामा एक महिलाले रक्सी नपिउँदा पनि जतिबेला नशामा नै रहन्छिन् ।
  • यी महिलालाई धेरै पटक रक्सी पिएर ड्राइभिङ गरेको आरोपमा ट्राफिकले पक्रिएको छ ।
  • उनको जाँच गर्दा रगतमा चारगुणा बढी अल्कोहलको मात्रा देखाएको थियो ।

अमेरिकामा एक महिलाले रक्सी नपिउँदा पनि जतिबेला नशामा नै रहन्छिन् । यी महिलालाई धेरै पटक रक्सी पिएर ड्राइभिङ गरेको आरोपमा ट्राफिकले पक्रिएको छ । उनको जाँच गर्दा रगतमा चारगुणा बढी अल्कोहलको मात्रा देखाएको थियो ।

उनकी वकिलले उनीमाथि अल्कोहलको लगाइएको आरोप हाल खारेज भएको र शरीरमा आफै अल्कोहलको स्तर बढ्दै जाने गरेको पुष्टि भएको बताएकी छिन् । वास्तवमा यी महिला ‘आँटो –ब्रीवरी सिन्ड्रोम’ रोगबाट पिडित रहेको जानकारी आएको छ । यो रोगको कारण केही मानिसलाई जुनसुकै समयमा पनि मदिराको नशा लाग्ने गर्छ ।

यो रोग लागेका मानिसलाई ०.०३ र ०.०४ अल्कोहलको लेवल सामान्य लागेपनि अन्य सामान्य व्यक्ति भने यो स्थितीमा मर्न पनि सक्छन् । यस्तो दुर्लभ रोग गैस्ट्रोइंटेस्टिनल थीस्ट सामान्य खानाबाट प्राप्त हुने कार्बोहाइड्रेट एथेनाँलमा परिर्वतन हुँदा लाग्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले कुवेतसँग खेल्ने
एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले कुवेतसँग खेल्ने
फुकोट कर्णाली निर्माणका लागि विद्युत् उत्पादन कम्पनी र एनएचपीसीबीच सम्झौता
फुकोट कर्णाली निर्माणका लागि विद्युत् उत्पादन कम्पनी र एनएचपीसीबीच सम्झौता
भारतमाथि ऐतिहासिक जित, नेपाल फाइनलमा
भारतमाथि ऐतिहासिक जित, नेपाल फाइनलमा
जलिरहेको हात्तीको फोटोले जित्यो अवार्ड
जलिरहेको हात्तीको फोटोले जित्यो अवार्ड
यस्तो छ नेपाललाई विश्व सामू चिनाउने धुर्मुस–सुन्तलीको महत्वकांक्षी योजना (फोटो/भिडियो)
यस्तो छ नेपाललाई विश्व सामू चिनाउने धुर्मुस–सुन्तलीको महत्वकांक्षी योजना (फोटो/भिडियो)
सरकारले गर्ने लगानी उत्पादकत्व वृद्धिमा केन्द्रित हुनुपर्छ : मुख्यमन्त्री कार्की
सरकारले गर्ने लगानी उत्पादकत्व वृद्धिमा केन्द्रित हुनुपर्छ : मुख्यमन्त्री कार्की
कास्कीका तीन गाउँपालिका एमाले र एकमा काँग्रेस विजयी
कास्कीका तीन गाउँपालिका एमाले र एकमा काँग्रेस विजयी
लिबियामा ६१ आप्रवासीको मृत्यु भएको आशङ्का
लिबियामा ६१ आप्रवासीको मृत्यु भएको आशङ्का
विप्लव नेतृत्व नेकपाका कार्यकर्ताले राजधानीमा रोकिराखेको साझा बसमा आगजनी
विप्लव नेतृत्व नेकपाका कार्यकर्ताले राजधानीमा रोकिराखेको साझा बसमा आगजनी
टर्कीमा भूकम्प गएको ११ दिनपछि एक किशोरसहित तीनजनाको जीवितै उद्धार
टर्कीमा भूकम्प गएको ११ दिनपछि एक किशोरसहित तीनजनाको जीवितै उद्धार