सडक विस्तारको विरोधमा आज उपत्यका बन्दको आह्वान…
सारांश
- काठमाडौंमा भइरहेको सडक विस्तार अभियानको विरोधमा आज बुधबार बन्दको आह्वान गरिएको छ ।
- बाटो फराकिलो बनाउने नाममा आफूहरुलाई उठिबास गराउन लागेको भन्दै २३ वटा उपत्यकाब्यापी सडक विस्तारपीडित संघर्ष समितिले संयुक्त रुपमा काठमाडाैं उपत्यका बन्द आह्वान गरेका हुन् ।
- सडक विस्तार गरिँदा आफ्नो घरहरुमा क्षति पुगेको भन्दै विभिन्न सडक विस्तारपीडित संघर्ष समितिहरुले सडक विस्तारको विरोधमा भोलि उपत्यका बन्द आह्वान गरेको छ ।
काठमाडौंमा भइरहेको सडक विस्तार अभियानको विरोधमा आज बुधबार बन्दको आह्वान गरिएको छ । बाटो फराकिलो बनाउने नाममा आफूहरुलाई उठिबास गराउन लागेको भन्दै २३ वटा उपत्यकाब्यापी सडक विस्तारपीडित संघर्ष समितिले संयुक्त रुपमा काठमाडाैं उपत्यका बन्द आह्वान गरेका हुन् । सडक विस्तार गरिँदा आफ्नो घरहरुमा क्षति पुगेको भन्दै विभिन्न सडक विस्तारपीडित संघर्ष समितिहरुले सडक विस्तारको विरोधमा भोलि उपत्यका बन्द आह्वान गरेको छ ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया