सनसनीपूर्ण खुलासा : भारतीय मतदातालाई नेपाली काँग्रेसले दियो वडाध्यक्ष उम्मेदवारी !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ ९, २०७४
|
|
२८ पटक हेरिएको
Shares
सनसनीपूर्ण खुलासा : भारतीय मतदातालाई नेपाली काँग्रेसले दियो वडाध्यक्ष उम्मेदवारी !

सारांश

  • असार १४ गते दोश्रो चरणको चुनाव नजिकिदै गर्दा नयां नया तथ्य बाहिरीएका छन्  ।
  • भारतीय मतदाताको सूचिमा नाम भएका व्यक्तिलाई नेपाली काँग्रेसले उम्मेदवार बनाएको छ ।
  • भारतीय मतदाता सूचीमा नाम भएका महेन्द्र मर्वेतालाई नेपाली काँग्रेसले सुनसरीको कोशी गाउँपालिकाका वडाध्यक्षका उम्मेदवार बनाएको छ ।

असार १४ गते दोश्रो चरणको चुनाव नजिकिदै गर्दा नयां नया तथ्य बाहिरीएका छन्  । भारतीय मतदाताको सूचिमा नाम भएका व्यक्तिलाई नेपाली काँग्रेसले उम्मेदवार बनाएको छ ।

भारतीय मतदाता सूचीमा नाम भएका महेन्द्र मर्वेतालाई नेपाली काँग्रेसले सुनसरीको कोशी गाउँपालिकाका वडाध्यक्षका उम्मेदवार बनाएको छ ।

भारतीय मतदातालाई सत्तारुढ नेपाली कांग्रेसले उनलाई वडा नम्बर ६ मा वडाध्यक्षको उम्मेदवार बनाएको भन्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ ।

काँग्रेसका स्थानीय नेता समेत रहेका मर्वेताको नेपाली मतदातामा पनि नाम छ । उनको नेपालको मतदाता नामावलीमा क्रम संख्या १७४७ र मतदाता नम्बर १४८२५०१ नम्बरमा बाबु बेचु मर्वेता रहेको उल्लेख छ ।

त्यसैगरी भारतको विहार विरपुर नगरपालिका आम निर्वाचन नामावली २०१७ मा विरपुर २ मा क्रम संख्या २०३–४५११८१२०८, WSB ००२९४७० नम्बरमा पिता बेचु मर्वेता नामबाटै मतदाता नामावली रहेको छ ।

त्यसैगरी मार्वेता श्री प्रावि श्रीपुर १ को हालसम्मको ब्यवस्थापन समितिको अध्यक्ष अझैसम्म रहेको भन्दै उम्मेदवारी खारेजीको माग गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपा समाजवादी पार्टीको जिल्ला अधिवेशन स्थगित
नेकपा समाजवादी पार्टीको जिल्ला अधिवेशन स्थगित
भारतीय प्रधानमन्त्रीको ‘म चौकिदार’ अभियान सुरु
भारतीय प्रधानमन्त्रीको ‘म चौकिदार’ अभियान सुरु
९ महिनामा २४ बलात्कारका घटना
९ महिनामा २४ बलात्कारका घटना
“निस्ठुरी नसम्झ” बोलको म्युजिक भिडियो यूट्युबको “नौलो डीजीटल” मा
“निस्ठुरी नसम्झ” बोलको म्युजिक भिडियो यूट्युबको “नौलो डीजीटल” मा
स्पाइडर म्यान र आइरन म्यानका परिकल्पनाकार लीको निधन
स्पाइडर म्यान र आइरन म्यानका परिकल्पनाकार लीको निधन
डोनाल्ड ट्रम्पको योजना अनुसार अमेरिका–मेक्सिको सीमामा पर्खाल निर्माण ,
डोनाल्ड ट्रम्पको योजना अनुसार अमेरिका–मेक्सिको सीमामा पर्खाल निर्माण ,
नेपाललाई ठूलो झड्का, १० औं ओभरमा कप्तान दिपेन्द्र सिंह ऐरी आउट भएका छन् / एसिया कप सेमिफाइनलमा नेपाल-अफगानिस्तान भिड्दै
नेपाललाई ठूलो झड्का, १० औं ओभरमा कप्तान दिपेन्द्र सिंह ऐरी आउट भएका छन् / एसिया कप सेमिफाइनलमा नेपाल-अफगानिस्तान भिड्दै
याे हाे नेपालकाे सबैभन्दा बढी गर्वपतन हुने जिल्ला !
याे हाे नेपालकाे सबैभन्दा बढी गर्वपतन हुने जिल्ला !
बर्षा राउतको नयाँ भिडियो सार्वजनिक
बर्षा राउतको नयाँ भिडियो सार्वजनिक
राष्ट्रपतिसमक्ष उपराष्ट्रपति निर्वाचनको परिणामसहितको प्रतिवेदन पेश
राष्ट्रपतिसमक्ष उपराष्ट्रपति निर्वाचनको परिणामसहितको प्रतिवेदन पेश

तपाईंले छुटाउनुभयो कि?