बालकृष्ण ढुंगेल जेलमुक्त भए लगत्तै पेरिसडाँडा पुगे

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ १५, २०७५
|
|
२३ पटक हेरिएको
Shares
बालकृष्ण ढुंगेल जेलमुक्त भए लगत्तै पेरिसडाँडा पुगे

सारांश

  • काठमाडौं, १५ जेठ- सर्वोच्च अदालतले सर्वश्वसहित जन्मकैद सजाय सुनाएका बालकृष्ण ढुंगेल रिहा भएका छन्।
  • सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैद मिनाह गरेपछि ढुंगेल गणतन्त्र दिवसको अवसरमा रिहा भएका हुन् ।
  • डिल्लीबजारस्थित कारागारमा रहेका ढुंगेल आज रिहा भएका हुन्।

काठमाडौं, १५ जेठ- सर्वोच्च अदालतले सर्वश्वसहित जन्मकैद सजाय सुनाएका बालकृष्ण ढुंगेल रिहा भएका छन्। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैद मिनाह गरेपछि ढुंगेल गणतन्त्र दिवसको अवसरमा रिहा भएका हुन् ।

डिल्लीबजारस्थित कारागारमा रहेका ढुंगेल आज रिहा भएका हुन्।  जेलमुक्त भए लगत्तै ढुंगेल नेपाल कम्युनिष्ट पार्टीको कार्यालय पेरिसडाँडा पुगेको बताइएको छ । द्वन्द्वकालमा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या गरेको भन्दै सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो।

गएको कात्तिक १४ गते पक्राउ परेका उनी ४० प्रतिशत कैद भुक्तान गरेपछि असल चालचलन भएको भन्दै गृह मन्त्रालयको प्रस्तावमा रिहा जेलमुक्त भएका हुन्।

 

प्रतिक्रिया

7 कमेन्ट

    Comment Author

    Bishnu Acharya

    Fila chirxan ava

    Comment Author

    Khagen Rai Khagen Khagendrarai

    बिचरा सर्बोच्च

    Comment Author

    Rk Paul Tmg

    Congratulation Mr Bal Krishna dhungel I am very happy today

      Comment Author

      Ghimire S Kumar

      Reason

    Comment Author

    Rudra Prasad Kalikote

    गणतन्त्र को जित ।

    Comment Author

    Sharad Chandra Acharya

    Badhai cha nepal sarkar lai .gatilo kaam gareko ma.

    Comment Author

    Lalita Shrestha

    kaidilai yasari xodna thalepaxi k garnai

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 7
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?