सफाइको बिषयलाइ लिएर काजोल र अजय बिच झगडा..

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक ७, २०७३
|
|
१९४ पटक हेरिएको
Shares
सफाइको बिषयलाइ लिएर काजोल र अजय बिच झगडा..

सारांश

  • मुंबई मंथन कार्यक्रममा सहभाबि हुने क्रममा बलिवुड् चर्चित् नायिका काजलले र उसका पतिले अजयले भुमिका निर्वाह गरेको एक ह्यान्ड्वासको बिज्ञापनलाइ सम्झिदै यो भन्दै छिन् कि बिमारिबाट् बच्न् दैनिक हात धुन जत्ति आवश्यक छ त्यो भन्दा धेरै यो कुरालाइ सबै सामु फैलाउनु जरुरि छ, काजल भन्छिन् हातको सफाइ जस्तो महत्वपुर्ण कुरा भनि राख्नु पर्ने जरुरि कुरा त पक्कै होइन तर पनि मानिसहरु यसलाइ महत्वको बिषय ठान्दैनन् बेवस्ता गर्छन्, काजल अगाडि भन्छिन् उनिलाइ पनि महसुश् भएको थियो जब् उनि आमा बनेको थिइन् आमा बन्दा मेरो जिम्मेवारि अचानक बढेको थियो बच्चाको सरसफाइ र बच्चालाइ छुनु अगाडि हरेक पटक हात धुनु पर्ने!
  • !
  • प्राय डाक्टरहरु पनि भन्ने गर्थे बच्चा भएको ४० दिन सम्म लगातार् हात धुए पछि मात्रा बच्चालाइ छुनु र बच्चाको अन्य कामहरु गर्नु!

मुंबई मंथन कार्यक्रममा सहभाबि हुने क्रममा बलिवुड् चर्चित् नायिका काजलले र उसका पतिले अजयले भुमिका निर्वाह गरेको एक ह्यान्ड्वासको बिज्ञापनलाइ सम्झिदै यो भन्दै छिन् कि बिमारिबाट् बच्न् दैनिक हात धुन जत्ति आवश्यक छ त्यो भन्दा धेरै यो कुरालाइ सबै सामु फैलाउनु जरुरि छ, काजल भन्छिन् हातको सफाइ जस्तो महत्वपुर्ण कुरा भनि राख्नु पर्ने जरुरि कुरा त पक्कै होइन तर पनि मानिसहरु यसलाइ महत्वको बिषय ठान्दैनन् बेवस्ता गर्छन्, काजल अगाडि भन्छिन् उनिलाइ पनि महसुश् भएको थियो जब् उनि आमा बनेको थिइन् आमा बन्दा मेरो जिम्मेवारि अचानक बढेको थियो बच्चाको सरसफाइ र बच्चालाइ छुनु अगाडि हरेक पटक हात धुनु पर्ने!! प्राय डाक्टरहरु पनि भन्ने गर्थे बच्चा भएको ४० दिन सम्म लगातार् हात धुए पछि मात्रा बच्चालाइ छुनु र बच्चाको अन्य कामहरु गर्नु!!
जब म पहिलो पटक आमा बने अनि मलाइ महसुस् भो हात् धुनु कति महत्वपुर्न र जरुरि रहेछ्  भन्ने आवास् भयो र् यसै बिषयमा मेरो अजय सङ्ग् पनि झगडा हुने गर्थ्यो किन कि म सफाइ गर्न ज्यादै नै रुचाउथे स्वस्थ्यको ख्याल राख्थे !!! सायद् यस्तै साना साना कुराहरुले गर्दा स्वास्थ्य प्रति चासो नदिदा हाम्रो देशमा बच्चाहरुलाइ निमोनिया, डायरिसहरु जस्ता रोग् ज्यादा देखिने गर्छ।। यदि साना साना चेतनमुलक कार्यक्रम मानिश् सम्म पुर्याउन  सके बच्चाहरुलाइ स्वस्थ्य पोषनको लागि हातको सरसफाइ सम्बन्धि ज्ञान् दिन जरुरि रहेको र यस सम्बन्धि कार्यक्रमले बाल् रोग् र् मृतुदरमा कमि आउने  बताउछिन् ।

 

प्रसुति: समिप गौतम
शिखरन्युज

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाघको आक्रमणवाट चितवनमा दुईजना घाइते
बाघको आक्रमणवाट चितवनमा दुईजना घाइते
सुतेका बेला नगर्नुहोस् यी गल्ती, जसले अनुहारको चमक हराउँछ
सुतेका बेला नगर्नुहोस् यी गल्ती, जसले अनुहारको चमक हराउँछ
पिएसजीले जित्यो फ्रेन्च सुपर कपको उपाधि
पिएसजीले जित्यो फ्रेन्च सुपर कपको उपाधि
माइती नै सकिए अब हाम्लाई डर भयो, बाच्न सफल दिदी बहिनी, रोकिएन आँसु, पाँचथर काण्ड –हेर्नुहोस् भिडियो
माइती नै सकिए अब हाम्लाई डर भयो, बाच्न सफल दिदी बहिनी, रोकिएन आँसु, पाँचथर काण्ड –हेर्नुहोस् भिडियो
गण्डकी प्रदेशले कर्मचारीलाई घुमफिर भत्तामा ९० लाख छुट्यायो
गण्डकी प्रदेशले कर्मचारीलाई घुमफिर भत्तामा ९० लाख छुट्यायो
यूएईलाई हराउँदै नेपालको यू-१९ महिला टिम विश्वकपमा छनोट
यूएईलाई हराउँदै नेपालको यू-१९ महिला टिम विश्वकपमा छनोट
राष्ट्रिय उत्पादन वृद्धिमा गम्भीरतापूर्वक योगदान गर्न उद्योगीलाई मन्त्री बडूको आग्रह
राष्ट्रिय उत्पादन वृद्धिमा गम्भीरतापूर्वक योगदान गर्न उद्योगीलाई मन्त्री बडूको आग्रह
स्कुल विभागको प्रमुखमा सहमति नजुटेपछि नेकपा सचिवालय बैठक स्थगित
स्कुल विभागको प्रमुखमा सहमति नजुटेपछि नेकपा सचिवालय बैठक स्थगित
मन्त्रालयले बनायो वार्ता टोली
कोरोनाको सङ्क्रमणबाट स्पेनकी राजकुमारीको निधन
कोरोनाको सङ्क्रमणबाट स्पेनकी राजकुमारीको निधन

तपाईंले छुटाउनुभयो कि?