प्रधानमन्त्री दाहाल र चिनियाँ नेता युआनबीच संवाद

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण ७, २०८०
|
|
४२ पटक हेरिएको
Shares
प्रधानमन्त्री दाहाल र चिनियाँ नेता युआनबीच संवाद

सारांश

  • काठमाडौँ ।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ नेता युआन च्या च्युनबीच भर्चुअल संवाद भएको छ ।
  • नेपाल भ्रमणमा रहेका चिनियाँ नेता च्या च्युनसँग इटलीको भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले आज भर्चुअल संवाद गरेका हुन् ।

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ नेता युआन च्या च्युनबीच भर्चुअल संवाद भएको छ ।

नेपाल भ्रमणमा रहेका चिनियाँ नेता च्या च्युनसँग इटलीको भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले आज भर्चुअल संवाद गरेका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार च्या च्युन र प्रधानमन्त्री प्रचण्डबीच आज दिउँसो ४ बजे भर्चुअल माध्यमद्वारा छलफल भएको हो ।

संवाद क्रममा प्रधानमन्त्रीले चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डलको नेतृत्व गरेर नेपाल भ्रमणमा रहेका च्या च्युनलाई न्यानो स्वागत गरे । संवादमा दुई देशको आपसी हितका विषयमा छलफल भएको थियो ।

(expo.aspe.org)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिके राउतले पार्टी दर्ताका लागि निवेदन दिदा किन मधेशवादी दललाई ज्वरो आयो ?
सिके राउतले पार्टी दर्ताका लागि निवेदन दिदा किन मधेशवादी दललाई ज्वरो आयो ?
आज नेपाली काँग्रेसले देशव्यापी विरोध प्रदर्शन गर्दै
को को आउँदैछन् सातै प्रदेशमा नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा ? ७ नम्बर पहिलो
को को आउँदैछन् सातै प्रदेशमा नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा ? ७ नम्बर पहिलो
प्रेदशसभा व्यवस्थापन अनियमितताः पौने २ करोड बढी बिल
प्रेदशसभा व्यवस्थापन अनियमितताः पौने २ करोड बढी बिल
बाँके घटनाप्रति कांग्रेसको आपत्ति
बाँके घटनाप्रति कांग्रेसको आपत्ति
अचानक अमेरिकाको राजधानी वाशिङटनमा बाढी
अचानक अमेरिकाको राजधानी वाशिङटनमा बाढी
सगरमाथा चढेको भनेर झुटो दाबी गर्ने भारतीय दम्पती बर्खास्त
सगरमाथा चढेको भनेर झुटो दाबी गर्ने भारतीय दम्पती बर्खास्त
सर्वोच्चमा पाँच न्यायाधीशको नाम सिफारिस (नामसहित)
सर्वोच्चमा पाँच न्यायाधीशको नाम सिफारिस (नामसहित)
नागरिकता विधेयक पारित गरी नागरिकता वितरणलाई सहज बनाइने छ : प्रधानमन्त्री दाहाल
नागरिकता विधेयक पारित गरी नागरिकता वितरणलाई सहज बनाइने छ : प्रधानमन्त्री दाहाल
माओवादी प्रचण्डको निजी कम्पनी हो कि सर्वहारा वर्गको पार्टी ?
माओवादी प्रचण्डको निजी कम्पनी हो कि सर्वहारा वर्गको पार्टी ?