सरकारले विकासको कुरा बुझ्न नसक्नु र आफूले चाइनिज भाषा बुझ्न नसक्नु उस्तै भएको ओलीद्वारा टिप्पणी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ५, २०७४
|
|
४५ पटक हेरिएको
Shares
सरकारले विकासको कुरा बुझ्न नसक्नु र आफूले चाइनिज भाषा बुझ्न नसक्नु उस्तै भएको ओलीद्वारा  टिप्पणी

सारांश

  • एमाले अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारप्रति खरो टिप्पणी गरेका छन् ।
  • देउवा सरकारले विकासको मामिलालाई बुझ्नै नसकेको टिप्पणी गर्दै आफुले चाइनिज भाषा नबुझ्नु र देउवाले विकास नबुझ्नु उस्तै भएको दाबी गरेका छन् ।
  • बिहिबार राजधानीमा जिफन्टको सातौं राष्ट्रिय महाधिवेशनको प्रतिनिधि परिषद्को सभा उद्घाटन गर्दै अध्यक्ष ओलीले सरकारले विकासको कुरा बुझ्न नसक्नु र आफूले चाइनिज भाषा बुझ्न नसक्नु उस्तै भएको टिप्पणी गरे ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारप्रति खरो टिप्पणी गरेका छन् ।

देउवा सरकारले विकासको मामिलालाई बुझ्नै नसकेको टिप्पणी गर्दै आफुले चाइनिज भाषा नबुझ्नु र देउवाले विकास नबुझ्नु उस्तै भएको दाबी गरेका छन् । बिहिबार राजधानीमा जिफन्टको सातौं राष्ट्रिय महाधिवेशनको प्रतिनिधि परिषद्को सभा उद्घाटन गर्दै अध्यक्ष ओलीले सरकारले विकासको कुरा बुझ्न नसक्नु र आफूले चाइनिज भाषा बुझ्न नसक्नु उस्तै भएको टिप्पणी गरे ।

‘यो सरकारलाई विकास भन्ने कुरा केहि थाहा छैन ’, उनले भने, ‘ मेरो अगाडी चाइनिज भाषा बोले मेले बुझ्दिन । त्यसैगरी सरकारको विकासको कुरा बुझ्दैन ।’ उनले वर्तमान सरकार लाभ प्राप्त हुँदा जे पनि गर्ने खालको भएको भन्दै सार्वभौमिकता, भौगोलिक अखण्डताको जस्ता सवालमा गम्भीर बन्न नसकेको आरोप लगाए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शक्तिशाली परमाणु विकास गर्न उत्तर कोरियाली नेताको निर्देशन
शक्तिशाली परमाणु विकास गर्न उत्तर कोरियाली नेताको निर्देशन
मुक्तिनाथ विकास बैंकको खुद नाफा घट्यो, खराब कर्जा बढ्यो
मुक्तिनाथ विकास बैंकको खुद नाफा घट्यो, खराब कर्जा बढ्यो
श्रीस्वस्थानी व्रतकथा मेला आजबाट शुरु
श्रीस्वस्थानी व्रतकथा मेला आजबाट शुरु
सुनको मूल्यमा नयाँ रेकर्ड कायम
सुनको मूल्यमा नयाँ रेकर्ड कायम
सुनको मूल्यको नयाँ कीर्तिमान कायम, कति पुग्यो तोलाको ?
सुनको मूल्यको नयाँ कीर्तिमान कायम, कति पुग्यो तोलाको ?
प्रचण्डले ओलीको प्रशंसा गर्दै भने – ‘चुनावमा जिम्मेवार नेताको भूमिका निर्वाह गर्नुभयो
प्रचण्डले ओलीको प्रशंसा गर्दै भने – ‘चुनावमा जिम्मेवार नेताको भूमिका निर्वाह गर्नुभयो
सप्तरी अपडेट- कांग्रेसले लियो अग्रता, दोस्रोमा फोरम, राजपाको अग्रता खुम्चियो
सप्तरी अपडेट- कांग्रेसले लियो अग्रता, दोस्रोमा फोरम, राजपाको अग्रता खुम्चियो
नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न देउवालाई वाम गठबन्धनको संयुक्त आग्रह
नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न देउवालाई वाम गठबन्धनको संयुक्त आग्रह
मुम्बईको दोस्रो जित, शीर्ष स्थानको गुजरात पराजित
मुम्बईको दोस्रो जित, शीर्ष स्थानको गुजरात पराजित
घुरेर देखिने सपना होइन, देश बनाउने हो : प्रधानमन्त्री ओली
घुरेर देखिने सपना होइन, देश बनाउने हो : प्रधानमन्त्री ओली