सवारी दुर्घटनामा तीन जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण ८, २०७४
|
|
५९ पटक हेरिएको
Shares
सवारी दुर्घटनामा तीन जनाको मृत्यु

सारांश

  • धनगढीः धनगढी उपमहानगरपालिका-१५ मा पर्ने हुलाकी सडकको कनरी खण्डमा मोटर साईकल र बस एक आपसमा ठोक्किदा तीन जनाको मृत्यु भएको छ।
  • फुलबारीबाट धनगढीतर्फ आईरहेको से १ ख ५२८ नम्वरको बससंग बिपरीत दिशातर्फ गईरहेको से १ प ७८६० नम्बरको मोटरसाईकल ठोक्किदा मोटरसाईकलमा सवार तीनै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख डिएसपी बिरबहादुर बुढामगरले जानकारी दिनुभयो।
  • मोटरसाईकलमा सवार गौरीगंगा नगरपालिका ११ का दिपेन चौधरी र कैलारी नगरपालिका ८ का बिर बहादुर चौधरीको सेती अञ्चल अस्पताल पुर्याए लगत्तै मृत्यु भएको हो भने गम्भीर घाईते कैलाली थापापुरका आशीष चौधरीलाई उपचारका लागि लखनउ लैजाने क्रममा दुधवा नेशनल पार्कमा पार नगर्दै मृत्यु भएको प्रहरीले जनाएको छ।

धनगढीः धनगढी उपमहानगरपालिका-१५ मा पर्ने हुलाकी सडकको कनरी खण्डमा मोटर साईकल र बस एक आपसमा ठोक्किदा तीन जनाको मृत्यु भएको छ।

फुलबारीबाट धनगढीतर्फ आईरहेको से १ ख ५२८ नम्वरको बससंग बिपरीत दिशातर्फ गईरहेको से १ प ७८६० नम्बरको मोटरसाईकल ठोक्किदा मोटरसाईकलमा सवार तीनै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख डिएसपी बिरबहादुर बुढामगरले जानकारी दिनुभयो।

मोटरसाईकलमा सवार गौरीगंगा नगरपालिका ११ का दिपेन चौधरी र कैलारी नगरपालिका ८ का बिर बहादुर चौधरीको सेती अञ्चल अस्पताल पुर्याए लगत्तै मृत्यु भएको हो भने गम्भीर घाईते कैलाली थापापुरका आशीष चौधरीलाई उपचारका लागि लखनउ लैजाने क्रममा दुधवा नेशनल पार्कमा पार नगर्दै मृत्यु भएको प्रहरीले जनाएको छ।

तीनै जनाको शव सेती अञ्चल अस्पताल धनगढीमा राखिएको छ। चालकसहित बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रियल मड्रिड छाडेको १० वर्षपछि आर्जेन रोबेनले खुलाए मड्रिड छोड्नुको कारण
रियल मड्रिड छाडेको १० वर्षपछि आर्जेन रोबेनले खुलाए मड्रिड छोड्नुको कारण
निर्माण ब्यवसायीसँग ओलीको परामर्श– ब्यवसायी बलियो र पुल, बाटो कमजोर हुनु भएन
निर्माण ब्यवसायीसँग ओलीको परामर्श– ब्यवसायी बलियो र पुल, बाटो कमजोर हुनु भएन
मुख्यमन्त्री गुरुङबाट दुई विद्यार्थीको अभिभावकत्व ग्रहण
मुख्यमन्त्री गुरुङबाट दुई विद्यार्थीको अभिभावकत्व ग्रहण
सुदूरपश्चिममा बिहीबारसम्म मध्यम वर्षाको सम्भावना: नदी तटीय र डुबान क्षेत्रमा सतर्कता अपनाउन आग्रह
सुदूरपश्चिममा बिहीबारसम्म मध्यम वर्षाको सम्भावना: नदी तटीय र डुबान क्षेत्रमा सतर्कता अपनाउन आग्रह
ओलीलाई माधव नेपालको अन्तिम प्रस्ताव ः ‘२०७५ जेठ २ गते फर्किए विश्वासको मत दिन्छौं, नत्र सामूहिक राजीनामा’
ओलीलाई माधव नेपालको अन्तिम प्रस्ताव ः ‘२०७५ जेठ २ गते फर्किए विश्वासको मत दिन्छौं, नत्र सामूहिक राजीनामा’
किन गइरहन्छ बत्ती?
किन गइरहन्छ बत्ती?
सहमतिका आधारमा पदाधिकारी नियुक्ति गर्नुपर्छः डा रिजाल
सहमतिका आधारमा पदाधिकारी नियुक्ति गर्नुपर्छः डा रिजाल
राष्ट्रपतिद्वारा हरितालिका तीजको शुभकामना
गरिब घरपरिवारलाई परिचयपत्र वितरण
गरिब घरपरिवारलाई परिचयपत्र वितरण
प्रचण्डसँग दूरी बढेको छैन : प्रधानमन्त्री ओली
प्रचण्डसँग दूरी बढेको छैन : प्रधानमन्त्री ओली