अक्सिजनमा बढाइएको मूल्य फिर्ता
सारांश
- काठमाडौं – बिरामीले प्रयोग गर्ने अक्सिजनमा गरिएको १ सय २५ प्रतिशतसम्मको मूल्यवृद्धि अन्ततः फिर्ता भएको छ ।
- गृह मन्त्रालयले पक्राउ गरी कालोबजारी ऐनअन्तर्गत कारबाही र कम्पनी खारेज गर्नेसम्मको चेतावनी दिएपछि १० अक्सिजन ग्यास उत्पादक कम्पनीहरु मूल्यवृद्धि गर्ने आफ्नै निर्णयबाट पछि हटेका छन् ।
- ती कम्पनीहरुले २ सय रुपैयाँ पर्ने ४७ लिटरको सिलिण्डरलाई ४ सय ५० र १ सय रुपैयाँ पर्ने १० लिटरको सिलिण्डरलाई २ सय २७ रुपैयाँ निर्धारण गरेका थिए ।
काठमाडौं – बिरामीले प्रयोग गर्ने अक्सिजनमा गरिएको १ सय २५ प्रतिशतसम्मको मूल्यवृद्धि अन्ततः फिर्ता भएको छ ।
गृह मन्त्रालयले पक्राउ गरी कालोबजारी ऐनअन्तर्गत कारबाही र कम्पनी खारेज गर्नेसम्मको चेतावनी दिएपछि १० अक्सिजन ग्यास उत्पादक कम्पनीहरु मूल्यवृद्धि गर्ने आफ्नै निर्णयबाट पछि हटेका छन् ।
ती कम्पनीहरुले २ सय रुपैयाँ पर्ने ४७ लिटरको सिलिण्डरलाई ४ सय ५० र १ सय रुपैयाँ पर्ने १० लिटरको सिलिण्डरलाई २ सय २७ रुपैयाँ निर्धारण गरेका थिए ।
आजको कारोबार दैनिकमा खबर छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया