विप्लव समूहका जनसरकार प्रमुख ढकाल पक्राउ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र ६, २०७६
|
|
२९ पटक हेरिएको
Shares
विप्लव समूहका जनसरकार प्रमुख ढकाल पक्राउ

सारांश

  • परासी।
  • नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नवलपरासी जिल्ला सदस्य एवं जनसरकार प्रमुख भनिएको प्रेमप्रसाद ढकाल पक्राउ परेका छन्।
  • सुनवल नगरपालिका–१३ बडेरास्थित घरबाटै गए राति ढकाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय पश्चिम नवलपरासीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।

परासी। नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नवलपरासी जिल्ला सदस्य एवं जनसरकार प्रमुख भनिएको प्रेमप्रसाद ढकाल पक्राउ परेका छन्।

सुनवल नगरपालिका–१३ बडेरास्थित घरबाटै गए राति ढकाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय पश्चिम नवलपरासीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।

पक्राउ परेका ढकाललाई जिल्ला प्रहरी कार्यलयमा राखी आवश्यक अनुसन्धान थालिएको उनले बताए। ढकालसँगै पश्चिम नवलपरासीमा विप्लव समूहका अधिकांश नेताहरू यसअघि नै पक्राउ परिसकेका छन्।

विप्लव समूहका जिल्ला इन्चार्ज सुमन ज्ञवाली यसअघि नै पक्राउ परी कारागारमा छन् भने पक्राउ परेका अन्य केही जिल्लास्तरका नेताहरूले विप्लव समूह परित्याग गरी धरौटीमा छुट्दै आएका पनि छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इलामका दुवै क्षेत्रमा एमालेको अग्रता फराकिलो हुँदै
इलामका दुवै क्षेत्रमा एमालेको अग्रता फराकिलो हुँदै
पत्रकार कोइरालाले तीन बर्षदेखि लगातार बालिका बलात्कार गरिरहेको पुष्टि
पत्रकार कोइरालाले तीन बर्षदेखि लगातार बालिका बलात्कार गरिरहेको पुष्टि
नेपाललाई साताैँ सफलता, करन, साेमपाल, सागर पछि ललितले लिए विकेट !
वार्ता समिति गठन भएपछि कर्मचारीहरुको आन्दोलन स्थगित
वार्ता समिति गठन भएपछि कर्मचारीहरुको आन्दोलन स्थगित
सडकमा भौँतारिनेको कथाः काम गरेर बाँचेको जीवन सम्मानजनक
सडकमा भौँतारिनेको कथाः काम गरेर बाँचेको जीवन सम्मानजनक
बुटवल उद्योग बाणिज्य संघको चुनाव सुरु
बुटवल उद्योग बाणिज्य संघको चुनाव सुरु
Mostbet Online Betting And Casino In India Gəlinlik, Gəlinlik Modelleri, Gəlinlik Qiymətlər
दोर्दी करिडोर प्रसारण लाइन सञ्चालनमा
दोर्दी करिडोर प्रसारण लाइन सञ्चालनमा
गुण्डा नाइके चक्रे मिलन समूह र प्रहरीवीच गोली हानाहान
गुण्डा नाइके चक्रे मिलन समूह र प्रहरीवीच गोली हानाहान
काठमााडौंको सवारी साधनमा जोर बिजोर प्रणालीः सर्वसाधरण मर्कामा, जोर बिजोरको अवज्ञा गर्न दलका नेताहरुको आह्वान
काठमााडौंको सवारी साधनमा जोर बिजोर प्रणालीः सर्वसाधरण मर्कामा, जोर बिजोरको अवज्ञा गर्न दलका नेताहरुको आह्वान

तपाईंले छुटाउनुभयो कि?