वामदेवलाई फेरि धोका, राष्ट्रियसभामा उनको साटो युवराज खतिवडाको नाम

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन १४, २०७६
|
|
४१ पटक हेरिएको
Shares
वामदेवलाई फेरि धोका, राष्ट्रियसभामा उनको साटो युवराज खतिवडाको नाम

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यको लागि वर्तमान अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडाको नाम नै सिफारिश गरेका छन् ।
  • यसअघि नेकपाको सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको कुरा बाहिर आएको थियो ।
  • तर, प्रधानमन्त्री ओली आफ्नो भिट्टो प्रयोग गरेर खतिवडालाई नै राष्ट्रियसभा सदस्यमा दोहोर्याउने निर्णय गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यको लागि वर्तमान अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडाको नाम नै सिफारिश गरेका छन् । यसअघि नेकपाको सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको कुरा बाहिर आएको थियो । तर, प्रधानमन्त्री ओली आफ्नो भिट्टो प्रयोग गरेर खतिवडालाई नै राष्ट्रियसभा सदस्यमा दोहोर्याउने निर्णय गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बयान गरि साध्य छैन, नाइजेरियामा सर्पले दिने दुख
बयान गरि साध्य छैन, नाइजेरियामा सर्पले दिने दुख
बिम्स्टेक सुरक्षा : मोदी चढ्ने गाडीसहित भारतीय कमाण्डो टोली पुग्यो काठमाडौंमा
बिम्स्टेक सुरक्षा : मोदी चढ्ने गाडीसहित भारतीय कमाण्डो टोली पुग्यो काठमाडौंमा
सन् २०२१ मा अमेरिकी आर्थिक मन्दी : सर्वेक्षण
सन् २०२१ मा अमेरिकी आर्थिक मन्दी : सर्वेक्षण
संसारकै महंगो कार, तर १२ जनाले मात्रै किन्न पाउने
संसारकै महंगो कार, तर १२ जनाले मात्रै किन्न पाउने
अर्थतन्त्र थप बिग्रन नदिने विश्वास जनतालाई दिलाएका छौँ : अर्थमन्त्री पौडेल (अन्तर्वार्ता)
अर्थतन्त्र थप बिग्रन नदिने विश्वास जनतालाई दिलाएका छौँ : अर्थमन्त्री पौडेल (अन्तर्वार्ता)
निष्पक्षता, पारदर्शिता र गुणस्तरीयतामा सधैँ ध्यान दिनुस्: राष्ट्रपति भण्डारी
माओवादी नेता बालकृष्ण ढुंगेल सातदाेबाटाेबाट पक्राउ
माओवादी नेता बालकृष्ण ढुंगेल सातदाेबाटाेबाट पक्राउ
सीपी गजुरेलसहित २९ जना रत्नपार्कबाट पक्राउ
सीपी गजुरेलसहित २९ जना रत्नपार्कबाट पक्राउ
ओलीसँग बादलको महत्वपूर्ण भेटवार्ता, सहकार्य होला त ?
ओलीसँग बादलको महत्वपूर्ण भेटवार्ता, सहकार्य होला त ?
अझै चार दिनसम्म लूको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह
अझै चार दिनसम्म लूको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह