अज्ञात समूहद्धारा प्रचण्ड बसकेको घर नजिकै बम विस्फोट

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ ९, २०७४
|
|
४८ पटक हेरिएको
Shares
अज्ञात समूहद्धारा प्रचण्ड बसकेको घर नजिकै बम विस्फोट

सारांश

  • कैलाली ।
  •  कैलालीको गोदावरी नगरपालिकाका माओवादी मेयरका उम्मेदवार गोकर्ण भट्टको घरमा बम बिस्पोट भएको छ ।
  • माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बास बसेको घर छेउमै शुक्रबार बिहान २ः४५ बजे सुतली बम बिस्फोट भएको हो ।

कैलाली । कैलालीको गोदावरी नगरपालिकाका माओवादी मेयरका उम्मेदवार गोकर्ण भट्टको घरमा बम बिस्पोट भएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बास बसेको घर छेउमै शुक्रबार बिहान २ः४५ बजे सुतली बम बिस्फोट भएको हो ।

प्रचण्ड चुनवी प्रचारप्रसारका लागि कैलाली पुगेका छन। मेयर उम्मेदवार माओवादी नेता लेखराज भट्ट भाइसमेत हुन् । बम बिस्पोटबाट कुनै क्षति भने भएको छैन ।

(Ultram)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इरानलाई हराउँदै जापान एसियन कप फुटबलको फाइनलमा
इरानलाई हराउँदै जापान एसियन कप फुटबलको फाइनलमा
गृहले सुरक्षाकर्मीलाई भन्यो, विस्फोट गराउँदै गरेको पाइए सीधै गोली हान्नू
गृहले सुरक्षाकर्मीलाई भन्यो, विस्फोट गराउँदै गरेको पाइए सीधै गोली हान्नू
राजधानीकै अस्पतालको बदमासी : गैरकानुनी तवरले मृगौला प्रत्यारोपण
राजधानीकै अस्पतालको बदमासी : गैरकानुनी तवरले मृगौला प्रत्यारोपण
भर्दौ १७ गते बुधवारको राशिफल यस्तो छ
भर्दौ १७ गते बुधवारको राशिफल यस्तो छ
यसकारण मिडिया सोसाइटी नेपालका अध्यक्षले दिए राजिनामा
यसकारण मिडिया सोसाइटी नेपालका अध्यक्षले दिए राजिनामा
गृहमन्त्री लामिछाने र मेयर शाहबीच भेटवार्ता, सुकुम्बासी समस्या समाधान गर्ने विषयमा छलफल
गृहमन्त्री लामिछाने र मेयर शाहबीच भेटवार्ता, सुकुम्बासी समस्या समाधान गर्ने विषयमा छलफल
विश्व समाचार : यी ‘प्ले ब्वाई’ काे विश्व राजनीति यात्रा
विश्व समाचार : यी ‘प्ले ब्वाई’ काे विश्व राजनीति यात्रा
सातै प्रदेशका मन्त्रीसँग अन्तक्र्रिया गरिने
सातै प्रदेशका मन्त्रीसँग अन्तक्र्रिया गरिने
दार्जिलिङलाई नेपालको नुन–तेल
दार्जिलिङलाई नेपालको नुन–तेल
प्रचण्डले ओलीको प्रशंसा गर्दै भने – ‘चुनावमा जिम्मेवार नेताको भूमिका निर्वाह गर्नुभयो
प्रचण्डले ओलीको प्रशंसा गर्दै भने – ‘चुनावमा जिम्मेवार नेताको भूमिका निर्वाह गर्नुभयो