सातै प्रदेशका मन्त्रीसँग अन्तक्र्रिया गरिने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र २३, २०७४
|
|
४९ पटक हेरिएको
Shares
सातै प्रदेशका मन्त्रीसँग अन्तक्र्रिया गरिने

सारांश

  • काठमाडौँ, २३ चैत ।
  • स्वास्थ्य मन्त्रालयले आगामी आव २०७५÷७६ को बजेट तथा कार्यक्रम तर्जुमा बारे सातै प्रदेशका सामाजिक विकास मन्त्रालयका मन्त्रीसँग अन्तक्र्रिया गरेको छ ।
  • स्वास्थ्य राज्यमन्त्री पद्माकुमारी अर्यालले मन्त्रालयले यही चैत २६ र २७ गते काठमाडौँमा अन्तक्र्रियाका लागि सातै प्रदेशका सामाजिक विकासमन्त्री, सामाजिक विकास सचिव, सो मन्त्रालयका स्वास्थ्य संयोजक र स्वास्थ्यको योजना हेर्ने अधिकृतसँग अन्तक्र्रिया गर्न पत्र पठाएको छ ।

काठमाडौँ, २३ चैत । स्वास्थ्य मन्त्रालयले आगामी आव २०७५÷७६ को बजेट तथा कार्यक्रम तर्जुमा बारे सातै प्रदेशका सामाजिक विकास मन्त्रालयका मन्त्रीसँग अन्तक्र्रिया गरेको छ ।

स्वास्थ्य राज्यमन्त्री पद्माकुमारी अर्यालले मन्त्रालयले यही चैत २६ र २७ गते काठमाडौँमा अन्तक्र्रियाका लागि सातै प्रदेशका सामाजिक विकासमन्त्री, सामाजिक विकास सचिव, सो मन्त्रालयका स्वास्थ्य संयोजक र स्वास्थ्यको योजना हेर्ने अधिकृतसँग अन्तक्र्रिया गर्न पत्र पठाएको छ ।

मन्त्रालयले गत चैत १२ गतेको राज्यमन्त्रिस्तरीय निर्णयअनुसार सातै प्रदेशमा आजसम्म आमन्त्रण पठाइसकिएको जनाएको छ । मन्त्रालयका नीति योजना तथा अन्तर्राष्ट्रिय महाशाखा प्रमुख महेन्द्रप्रसाद श्रेष्ठले अन्तक्र्रियामा आगामी बजेटमा स्वास्थ्यसम्बन्धी कार्यक्रम, बजेट बाँडफाँड र स्वास्थ्यका कार्यक्रमलाई कसरी अघि बढाउने भन्ने विषयमा छलफल हुने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “हामीले प्रदेश नम्बर ३ का मुख्यमन्त्रीलाई पनि बोलाएका छौँ, अन्तक्र्रियामा प्रदेशले कस्तो स्वास्थ्य नीति बनाउँदै छन्, स्वास्थ्यका कार्यक्रम प्रभावकारी बनाउन के गर्ने, बजेट कसरी व्यवस्थापन र वितरण गर्नेलगायत स्वास्थ्यका सम्पूर्ण विषयमा दुई दिनसम्म छलफल हुनेछ ।”

कार्यक्रममा हरेक प्रदेशका स्वास्थ्य संयोजक, स्वास्थ्य योजना अधिकृतले अहिले सम्मको स्वास्थ्यका गतिविधिको प्रस्तुतीकरण गर्ने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बलिउड फिल्म ‘जग्गा जासुस’ की नायिका बिदिशा बेजबरुआ मृतअवस्थामा फेला
बलिउड फिल्म ‘जग्गा जासुस’ की नायिका बिदिशा बेजबरुआ मृतअवस्थामा फेला
भक्तपुरको भोलाछेंमा एमाले र नेमकिपाबीच झडप, मतदान अप्रभावित
भक्तपुरको भोलाछेंमा एमाले र नेमकिपाबीच झडप, मतदान अप्रभावित
सञ्चारमाध्यम जनताको पक्षमा उपयोग हुनुपर्छः उपसभामुख
सञ्चारमाध्यम जनताको पक्षमा उपयोग हुनुपर्छः उपसभामुख
Pin up Casino Online Az Azerbaijan Пин ап казино PinUp Rəsmi saytı Pin ap bet 3
राप्तीको सर्वाङ्गीण विकासमा सबै क्षेत्रका राप्तीवासी एकजुट हुनुपर्छ : निलाम्बर आचार्य
राप्तीको सर्वाङ्गीण विकासमा सबै क्षेत्रका राप्तीवासी एकजुट हुनुपर्छ : निलाम्बर आचार्य
कठिन वार्ता गर्दै बेलायती प्रधानमन्त्री
कठिन वार्ता गर्दै बेलायती प्रधानमन्त्री
एक वर्षभित्र मास्करहित काठमाडौँ बनाउँछु- मन्त्री पण्डित
एक वर्षभित्र मास्करहित काठमाडौँ बनाउँछु- मन्त्री पण्डित
पञ्चसिर कब्जा गर्न तालिवान असमर्थ
पञ्चसिर कब्जा गर्न तालिवान असमर्थ
ओली–प्रचण्डले टुंग्याए मुख्यमन्त्री, को– को ? (नामसहित)
ओली–प्रचण्डले टुंग्याए मुख्यमन्त्री, को– को ? (नामसहित)
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध