अधुरो छोडिएको पुलको छड छातीमा रोपिएपछि एक सशस्त्र प्रहरीको मृत्यु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ १, २०७५
|
|
३३ पटक हेरिएको
Shares
अधुरो छोडिएको पुलको छड छातीमा रोपिएपछि एक सशस्त्र प्रहरीको मृत्यु

सारांश

  • सप्तरी ।
  • सप्तरीको विष्णपुर गाउँपालिकास्थित अधुरो छोडिएको पुलमा मोटरसाइकल ठोक्किँदा एक सशस्त्र प्रहरीको मृत्यु भएको छ ।
  • सप्तरीको कुनौली–राजविराज सडकखण्डमा मोटरसाइकल दुर्घटनामा परी घाइते एक सशस्त्र प्रहरीको मृत्यु भएको हो ।

सप्तरी । सप्तरीको विष्णपुर गाउँपालिकास्थित अधुरो छोडिएको पुलमा मोटरसाइकल ठोक्किँदा एक सशस्त्र प्रहरीको मृत्यु भएको छ । सप्तरीको कुनौली–राजविराज सडकखण्डमा मोटरसाइकल दुर्घटनामा परी घाइते एक सशस्त्र प्रहरीको मृत्यु भएको हो । अधुरो छोडिएको पुलको फलामे छड उनको छातीमा रोपिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते राजविराज नगरपालिका–१६ बोरियाका सशस्त्र प्रही ३० वर्षीय सरोज यादवको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । राजविराजमा उपचार हुन नसकेपछि उनलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो ।

सशस्त्र प्रहरी बल बेस क्याम्प पातोमा कार्यरत यादव सवार को.४प १७७ नंको मोटरसाइकल निर्माणाधीन कुनौली–राजविराज सडकखण्डमा निर्माण भइरहेको कल्भर्ट पुलमा ठोक्किएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज खण्डग्रास चन्द्रग्रहण, कुन राशीलाई कस्तो हुन्छ ? ग्रहण सम्बन्धी विस्तृत जानकारी
आज खण्डग्रास चन्द्रग्रहण, कुन राशीलाई कस्तो हुन्छ ? ग्रहण सम्बन्धी विस्तृत जानकारी
नक्कली भुटानी शरणार्थी प्रकरणः ‘हाइप्रोफाइल’ पक्रनै हम्मे
नक्कली भुटानी शरणार्थी प्रकरणः ‘हाइप्रोफाइल’ पक्रनै हम्मे
६ दिनसम्मको रस्साकस्सीपछि युवासंघमा आयो यस्तो नयाँ नेतृत्व
६ दिनसम्मको रस्साकस्सीपछि युवासंघमा आयो यस्तो नयाँ नेतृत्व
एमसीसीमा सहयोग गर्नेलाई धन्यवाद दिदै सरकारले सुनायो मन्त्रिपरिषद बैठकको निर्णय
एमसीसीमा सहयोग गर्नेलाई धन्यवाद दिदै सरकारले सुनायो मन्त्रिपरिषद बैठकको निर्णय
महिला प्रतिनिधित्वको प्रभाव : समानुपातिकबाट २९ पुरुष
महिला प्रतिनिधित्वको प्रभाव : समानुपातिकबाट २९ पुरुष
पानीको बिषयलाई लिएर झगडा हुँदा एक व्यक्तिको हत्या
पानीको बिषयलाई लिएर झगडा हुँदा एक व्यक्तिको हत्या
Salman Khan, Katrina Kaif, Akshay Kumar and other actors sued in US, here’s why
Salman Khan, Katrina Kaif, Akshay Kumar and other actors sued in US, here’s why
पाकिस्तानी पूर्वराष्ट्रपति परवेज मुशर्रफलाई मृत्युदण्डको फैसला
पाकिस्तानी पूर्वराष्ट्रपति परवेज मुशर्रफलाई मृत्युदण्डको फैसला
सरकारलाई थाहै नदिइ कसले बनाउँदै छ मुस्ताङ दरबार!
सरकारलाई थाहै नदिइ कसले बनाउँदै छ मुस्ताङ दरबार!
चन्द्रौटामा सार्वजनिक शौचालय सञ्चालनमा
चन्द्रौटामा सार्वजनिक शौचालय सञ्चालनमा

तपाईंले छुटाउनुभयो कि?