हराएको पाँच दिनपछि शाक्यको शव फेला

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन १०, २०७९
|
|
३० पटक हेरिएको
Shares
हराएको पाँच दिनपछि शाक्यको शव फेला

सारांश

  • बाग्लुङ ।
  • बागलुङ नगरपालिका–३ निवासी मंगलादेवी शाक्यको पाँच दिनपछि आज शव फेला परेको छ।
  • शाक्य असोज ६ गतेदेखि सम्पर्कविहीन भएकी थिइन ।

बाग्लुङ । बागलुङ नगरपालिका–३ निवासी मंगलादेवी शाक्यको पाँच दिनपछि आज शव फेला परेको छ। शाक्य असोज ६ गतेदेखि सम्पर्कविहीन भएकी थिइन ।

घरबाट एक्कासी सम्पर्कविहीन भएकी शाक्य बागलुङ नगरपालिका–१ लाम्पाटा स्थित निरयघाट जाने बाटोमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। सामान्य बिरामी रहेकी शाक्य ६ गते बिहान घरबाट निस्किएको परिवारले जनाएको छ।

ुबाटोभन्दा केही तल शव फेला परेको देखिएकाले उहाँ लडे जस्तो देखिन्छ, थप अनुसन्धान हुँदै छु, थापाले भने। शव कानूनी प्रकृया पुर्‍याएर परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।यो ‘डिफ्युजन नोटिस’ काहाँ छन सन्दिप

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?