टान निर्वाचन : दाहाल समूहको प्यानलद्वारा मनोनयन दर्ता

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक ९, २०७४
|
|
४४ पटक हेरिएको
Shares
टान निर्वाचन : दाहाल समूहको प्यानलद्वारा मनोनयन दर्ता

सारांश

  • काठमाडौं ।
  • ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ् नेपाल (टान)को आसन्न निर्वाचनका लागि नवराज दाहाल नेतृत्वको समूहले मनोनयन दर्ता गरेको छ ।
  • यहि १२ गते होटल हायतमा सम्पन्न हुन गईरहेको निर्वाचनको लागि दाहाल नेतृत्वले समूहले बिहीबार मनोनयन दर्ता गरेको हो ।

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ् नेपाल (टान)को आसन्न निर्वाचनका लागि नवराज दाहाल नेतृत्वको समूहले मनोनयन दर्ता गरेको छ । यहि १२ गते होटल हायतमा सम्पन्न हुन गईरहेको निर्वाचनको लागि दाहाल नेतृत्वले समूहले बिहीबार मनोनयन दर्ता गरेको हो ।

दाहाल समूहको बरिष्ठ उपाध्यक्षमा पूर्णचन्द्र भुषाल, प्रथम उपाध्यक्षमा जीवन थापा मगर, द्दितिय उपाध्यक्षमा ऋषि प्रसाद नेपाल, महासचिवमा आङपेम्बा शेर्पा र कोषाध्यक्षमा रामकृष्ण तिमल्सिनाले मनोनयन दर्ता गरेका हुन् ।

त्यस्तै सचिवमा सुजन लामिछाने, र सहकोषाध्यक्षमा तारा लामा सदस्यहरुमा राजनप्रसाद काप्री, जीवन लामा, रविन्द्र अधिकारी, सुकबहादुर लामा, हर्कबहादुर गुरुङ, बाबुराम गुरुङ, हरिशरण खरेल, गोपाल श्रेष्ठ र रामबहादुर खड्का रहेका छन् ।

मनोनयन दर्ता पश्चात अध्यक्षयका प्रत्यासी दाहालले पालको पर्यटन क्षेत्रलाई गुणस्तरिय बनाउन, टानमा भएको आन्तरिक समस्यालाई निर्मुल गर्न, टिम्स कार्डको समस्यालाई समाधान गर्न, आन्तरिक तथा बाह्य पर्यटकलाई नेपालप्रति आकर्षक गराउन र युवाहरुलाई पर्यटन क्षेत्रमा अग्रसर गराउनका लागि उम्मेदवार दर्ता गरेको बताएका छन् ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Krishna Adhikari

    Nepal trekking tours package
    http://www.trekshimalaya.com

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संविधान कार्यान्वयन हुन नसके देशमा जे पनि हुन सक्छ : सभापति देउवा
संविधान कार्यान्वयन हुन नसके देशमा जे पनि हुन सक्छ : सभापति देउवा
केपी शर्मा ओलीद्वारा एसईईमा प्रत्यक्ष संलग्नता जनाउन नपाएकोमा बालबालिकालाई दुःखी नहुन अनुरोध
केपी शर्मा ओलीद्वारा एसईईमा प्रत्यक्ष संलग्नता जनाउन नपाएकोमा बालबालिकालाई दुःखी नहुन अनुरोध
शशांकलाई बिरासत जोगाउने चुनौती
शशांकलाई बिरासत जोगाउने चुनौती
The right way to Meet a Thai Girl
मुसहर महिलाका लागि पतिङ्गर अतिरिक्त आम्दानीको स्रोत
मुसहर महिलाका लागि पतिङ्गर अतिरिक्त आम्दानीको स्रोत
प्रधानमन्त्री ओलीको भियतनाम र कम्बोडिया भ्रमणमा विज्ञले किन प्रश्न उठाए ?
प्रधानमन्त्री ओलीको भियतनाम र कम्बोडिया भ्रमणमा विज्ञले किन प्रश्न उठाए ?
३१ कानून खारेज र ३६ कानून एकीकृत गरिएको मुलुकी देवानी संहिता भदौ १ देखि लागू हुँदै
३१ कानून खारेज र ३६ कानून एकीकृत गरिएको मुलुकी देवानी संहिता भदौ १ देखि लागू हुँदै
पाल्पा, भोजपुर,बझाङको ताजा मत पारीणाम
पाल्पा, भोजपुर,बझाङको ताजा मत पारीणाम
नेपाल बंगलादेशसँग पराजित, सुवाशले लिए ५ विकेट
नेपाल बंगलादेशसँग पराजित, सुवाशले लिए ५ विकेट
एनआरएनए निर्वाचन : आज उम्मेदवारी दर्ताको अन्तिम दिन, काे-काे छन् पदाधिकार दाैडमा ?
एनआरएनए निर्वाचन : आज उम्मेदवारी दर्ताको अन्तिम दिन, काे-काे छन् पदाधिकार दाैडमा ?