‘मन मागेउ’ बोलको गीत बजारमा (भिडियो)

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन १२, २०७४
|
|
५५ पटक हेरिएको
Shares
‘मन मागेउ’ बोलको गीत बजारमा (भिडियो)

सारांश

  • काठमाडौं ।
  • अर्जुन घर्तीमगरको मन मागेउ बोलको गीत सार्वजनिक भएको छ ।
  • रक्षा म्यूजिकले उक्त गीत सार्वजनिक गरेको हो ।

काठमाडौं । अर्जुन घर्तीमगरको मन मागेउ बोलको गीत सार्वजनिक भएको छ । रक्षा म्यूजिकले उक्त गीत सार्वजनिक गरेको हो ।

गीतमा सिडी विजय अधिकारीको स्वर रहेको छ भने शब्द संगीत प्रेम सागर पौडेलको रहेको छ ।

त्यस्तै गीतको भिडियोमा मिलन सिंह, सागर पाण्डे, बन्दना अर्याल र कृष्ता केसीको अभिनय रहेको छ ।

क्यामेरा अर्जुन तिवारीको रहेको छ भने निर्देशन क्रान्ति केसीले गरेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मतगणना सुरु, प्रारम्भिक रुझानमा देखिए ६ पार्टी
मतगणना सुरु, प्रारम्भिक रुझानमा देखिए ६ पार्टी
बुद्धले संघ निर्माण गर्नु अघि नै बुद्धको शरणमा आउने दुई बर्मेली दाजुभाई
बुद्धले संघ निर्माण गर्नु अघि नै बुद्धको शरणमा आउने दुई बर्मेली दाजुभाई
पाटनमा रातो मत्स्येन्द्रनाथको रथ बनाउन शुरु
पाटनमा रातो मत्स्येन्द्रनाथको रथ बनाउन शुरु
संवैदानिक अंगमा सरकारको दुई तिहाइको दम्भ — नेता पौडेल
संवैदानिक अंगमा सरकारको दुई तिहाइको दम्भ — नेता पौडेल
कोलकातामा नेपाल भवन बनाउन आह्वान
कोलकातामा नेपाल भवन बनाउन आह्वान
३८ सय किलो सुन काण्ड- अदालतमा आजदेखि हुने थुनछेक बहसमा ५० भन्दा बढी कानुन व्यवसायी, नाम सहित
३८ सय किलो सुन काण्ड- अदालतमा आजदेखि हुने थुनछेक बहसमा ५० भन्दा बढी कानुन व्यवसायी, नाम सहित
प्रम ओलीले ६ वर्षपछि किन भेटे आफ्नो कडा आलोचक भुषाललाई ?
प्रम ओलीले ६ वर्षपछि किन भेटे आफ्नो कडा आलोचक भुषाललाई ?
आज नेकपाको ४ सय ४१ सदस्यीय केन्द्रीय समिति सार्वजनिक गरिँदै
आज नेकपाको ४ सय ४१ सदस्यीय केन्द्रीय समिति सार्वजनिक गरिँदै
झोले एनजीओकाे नाममा एक करोड वितरण
झोले एनजीओकाे नाममा एक करोड वितरण
सामन्तविरुद्ध लाग्दा कम्युनिष्ट बनेका प्रधानमन्त्री ओली ‘महासामन्त’ मा रुपान्तरण भएकै हुन् ?
सामन्तविरुद्ध लाग्दा कम्युनिष्ट बनेका प्रधानमन्त्री ओली ‘महासामन्त’ मा रुपान्तरण भएकै हुन् ?