अमिताभ बच्चन काठमाडौं आउँदै

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ १६, २०७६
|
|
३६ पटक हेरिएको
Shares
अमिताभ बच्चन काठमाडौं आउँदै

सारांश

  • काठमाडौं ।
  • भारतीय सुपरस्टार अमिताभ बच्चन काठमाडौं आउन लागेका छन् ।
  • भदौ दोस्रो साता काठमाडौंमा आयोजना हुने आइफाको २० औं संस्करणमा आइफामा ब्रान्ड–एम्बेसेडरका रूपमा अभिनेता अमिताभ बच्चनसमेत आउने लगभग निश्चित भएको स्रोतको दाबी छ ।

काठमाडौं । भारतीय सुपरस्टार अमिताभ बच्चन काठमाडौं आउन लागेका छन् । भदौ दोस्रो साता काठमाडौंमा आयोजना हुने आइफाको २० औं संस्करणमा आइफामा ब्रान्ड–एम्बेसेडरका रूपमा अभिनेता अमिताभ बच्चनसमेत आउने लगभग निश्चित भएको स्रोतको दाबी छ ।भारतीय फिल्मी जगतका झन्डै ५ सय कलाकार काठमाडौं आउने कायृक्रम तयारी भएको आयोजकले जनाएको छ ।

यो पनि पढ्नुहोस्

त्रिभुवन विमानस्थलको धावनमार्ग मर्मत सकियो, सोमबारदेखि २१ घण्टा सञ्चालनमा

काठमाडौँ। त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माणकार्य सम्मपन्न भएको छ। धावनमार्ग मर्मतकार्य सकिएसँगै आजबाट त्रिभुवन विमानस्थल २१ घण्टा नै सञ्चालनमा आउने भएको छ।४० वर्षपछि त्रिभुवन विमानस्थलको धावनमार्गमा नयाँ कालोपत्रे गर्ने भन्दै विगत ३ महिनादेखि दैनिक १० घण्टा बन्द हुँदै आएको त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल आज सोमबारदेखि पूर्ववत रूपमै सञ्चालनमा आएको हो। धावनमार्ग मर्मतका सयममा राति १० बजेदेखि बिहान ८ बजेसम्म सबै उडान बन्द हुँदै आएको थियो।

विमानहरू उड्नु अगाडि प्रयोग गर्ने मार्ग (ट्याक्सी वे) र विमानस्थलको भित्री सडकको निर्माणको काम भने २ महिनापछि शुरु हुने विमानस्थल स्रातले जनाएको छ।

तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा ज्यान गएसँगै प्रधानमन्त्री केपी शर्मा ओली स्वयम्ले नै मन्त्रालयको जिम्मेवारी लिएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भीषण वर्षा र आँधीका कारण जापानको राजधानी टोकियो अस्तव्यस्त
भीषण वर्षा र आँधीका कारण जापानको राजधानी टोकियो अस्तव्यस्त
भूकम्पछिको पुनःनिर्माण अनुभव संयुक्त राष्ट्रसंघमा
भूकम्पछिको पुनःनिर्माण अनुभव संयुक्त राष्ट्रसंघमा
काँग्रेसमा राष्ट्रियसभा उम्मेदवार चयन गर्ने जिम्मा पदाधिकारीलाई
काँग्रेसमा राष्ट्रियसभा उम्मेदवार चयन गर्ने जिम्मा पदाधिकारीलाई
रेशम चौधरीलाई छुटाउने “चलखेल”प्रति चित्रबहादुर केसीको गम्भीर आपत्ति
रेशम चौधरीलाई छुटाउने “चलखेल”प्रति चित्रबहादुर केसीको गम्भीर आपत्ति
काठमाडौँको चक्रपथभित्र  एक्लो सामुदायिक वन
काठमाडौँको चक्रपथभित्र एक्लो सामुदायिक वन
कसरी विश्वकै नमुना बन्यो नेपालको निर्वाचन ?
कसरी विश्वकै नमुना बन्यो नेपालको निर्वाचन ?
तीन पार्टीबीच पार्टी एकताको लागि ६ बुँदे सहमति , गठबन्धन कांग्रेसविरुद्ध होइनः ओली-प्रचण्ड
तीन पार्टीबीच पार्टी एकताको लागि ६ बुँदे सहमति , गठबन्धन कांग्रेसविरुद्ध होइनः ओली-प्रचण्ड
नढाँट्ने ठग सुन्दरी:  प्रहरी भन्छ ‘किन ठग्यौ ?’ सुन्दरी भन्छिन् ‘मेरो कामै ठग्ने हो’
नढाँट्ने ठग सुन्दरी: प्रहरी भन्छ ‘किन ठग्यौ ?’ सुन्दरी भन्छिन् ‘मेरो कामै ठग्ने हो’
एनसेलको शेयर खरिद बिक्रीबारे अध्ययन प्रतिवेदन आएपछि निर्णय लिन्छौँ : सञ्चारमन्त्री शर्मा
एनसेलको शेयर खरिद बिक्रीबारे अध्ययन प्रतिवेदन आएपछि निर्णय लिन्छौँ : सञ्चारमन्त्री शर्मा
नेपाल भारतसँग पराजित
नेपाल भारतसँग पराजित

तपाईंले छुटाउनुभयो कि?