जङ्गली हात्ती मृत भेटियो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २१, २०७५
|
|
२९ पटक हेरिएको
Shares
जङ्गली हात्ती मृत भेटियो

सारांश

  • भद्रपुर, २१ भदौ।
  • मेचीनगर नगरपालिका–९ स्थित एक किसानको धानखेतमा आज बिहान जङ्गली हात्ती मृत फेला परेको छ ।
  • स्थानीय किसान रोहितकुमार ढुङ्गानाको खेतमा दुवै दाह्रा हिलोमा जोतिएको अवस्थामा हात्ती मृत फेला परेको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।

भद्रपुर, २१ भदौ। मेचीनगर नगरपालिका–९ स्थित एक किसानको धानखेतमा आज बिहान जङ्गली हात्ती मृत फेला परेको छ ।स्थानीय किसान रोहितकुमार ढुङ्गानाको खेतमा दुवै दाह्रा हिलोमा जोतिएको अवस्थामा हात्ती मृत फेला परेको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।
एक महिनाअघि मेचीनगर–३ कै पाँचपोखरी सामुदायिक वनमा अर्को हात्ती मरेको भेटिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?