माइक्रोबसलाई ५ हजार रुपैयाँ जरिवाना !

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख २४, २०७५
|
|
४५ पटक हेरिएको
Shares
माइक्रोबसलाई ५ हजार रुपैयाँ जरिवाना !

सारांश

  • काठमाडौँ, २४ वैशाख ।
  • गत शुक्रबार यातायात व्यवसायीको आन्दोलनका क्रममा रुट परमिट खारेज गरिएका नयाँ बसपार्कदेखि पुरानो बसपार्कसम्म चल्ने २६ वटा माइक्रोबसलाई ५ हजार रुपैयाँ जरिवाना तिराई सरकारले कारबाहीमुक्त गर्ने भएको छ।
  • २६ वटै माइक्रोबसलाई पाँचरपाँच हजार रुपैयाँ जरिवाना तिराई कारबाहीमुक्त गरिने भएको हो।

काठमाडौँ, २४ वैशाख । गत शुक्रबार यातायात व्यवसायीको आन्दोलनका क्रममा रुट परमिट खारेज गरिएका नयाँ बसपार्कदेखि पुरानो बसपार्कसम्म चल्ने २६ वटा माइक्रोबसलाई ५ हजार रुपैयाँ जरिवाना तिराई सरकारले कारबाहीमुक्त गर्ने भएको छ।

२६ वटै माइक्रोबसलाई पाँचरपाँच हजार रुपैयाँ जरिवाना तिराई कारबाहीमुक्त गरिने भएको हो।
यातायात व्यवस्था विभाग स्रोतका अनुसार रुट परमिट खारेज भएका माइक्रोबसलाई जरिवाना तिराई कारबाहीमुक्त गरिने भएको हो।

यातायात व्‍यवस्था विभागले शुक्रबार सिन्डिकेट पक्षधरलाई साथ दिँदै गाडी नचलाएपछि एस फाइभ समितिमा आवद्ध २६ वटा माइक्रो बसको रुट परमिट खारेज गरेको थियो।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Chandra Singh Ngyangjo Tamang

    धेरै राम्रो अाफ्नो मात्र स्वार्थ हेर्ने गाडीलार्इ सजाय दिनै पर्छ ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?