अमेरिकामा कोरोनाभाइरस भ्याक्सिनको परीक्षण जारी

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ १७, २०७७
|
|
३१ पटक हेरिएको
Shares
अमेरिकामा कोरोनाभाइरस भ्याक्सिनको परीक्षण जारी

सारांश

  • १७ असार : संयुक्तराज्य अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए) ले कोरोनाभाइरसको भ्याक्सिनको क्लिनिकल परीक्षणका लागि अनुमति दिएको छ ।
  • एफडिएका प्रमुख स्टिफेन हानले चार किसिमका खोपहरुको क्लिनिकल परीक्षणका लागि अनुमति दिइएको जानकारी दिए ।
  • उनले अरु छ किसिमका खोप पनि परीक्षणको क्रममा रहेको बताए ।

१७ असार : संयुक्तराज्य अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए) ले कोरोनाभाइरसको भ्याक्सिनको क्लिनिकल परीक्षणका लागि अनुमति दिएको छ ।

एफडिएका प्रमुख स्टिफेन हानले चार किसिमका खोपहरुको क्लिनिकल परीक्षणका लागि अनुमति दिइएको जानकारी दिए । उनले अरु छ किसिमका खोप पनि परीक्षणको क्रममा रहेको बताए ।

अमेरिकी प्रशासनले सन् २०२१ को जनवरीसम्ममा कोविड–१९ का लागि ३० करोड भ्याक्सिन उत्पादन गरी बितरण गर्ने लक्ष्य राखेको छ ।

यसैबीच, अमेरिकी संक्रामक रोग विज्ञ एन्थोनी फाउचीले अमेरिकामा सुरक्षित र कामकाजी किसिमको भ्याक्सिन तयार हुनेमा अझै आशावादी हुने लक्षण नदेखिएको चेतावनी दिएका छन् ।

उनले भ्याक्सिनका प्रभावकारिता सम्बन्धी विवरणहरु आगामी वर्षको शुरुतिर मात्र प्राप्त हुने पनि जानकारी दिए ।एएनआई

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तै छ देशमा, जथाभावी पार्क गर्ने गृहमन्त्रालयका गाडी ह्विललक गर्ने ट्राफिक प्रहरी नै कारवाहीमा
यस्तै छ देशमा, जथाभावी पार्क गर्ने गृहमन्त्रालयका गाडी ह्विललक गर्ने ट्राफिक प्रहरी नै कारवाहीमा
कलाकारिताको विकृतिप्रति ‘बल्छी धुर्वे’को हीनताबोध !
कलाकारिताको विकृतिप्रति ‘बल्छी धुर्वे’को हीनताबोध !
मुख्यमन्त्रीको ‘बेटी पढाउ, बेटी बचाउ’ योजना
मुख्यमन्त्रीको ‘बेटी पढाउ, बेटी बचाउ’ योजना
काकी भतिज बीचको अश्लील रेकर्ड बाहिरियो, भतिज कांग्रेस वडा सभापति
काकी भतिज बीचको अश्लील रेकर्ड बाहिरियो, भतिज कांग्रेस वडा सभापति
के होला नेपाललाई चिनियाँ राष्ट्रपतिको विशेष उपहार ?
के होला नेपाललाई चिनियाँ राष्ट्रपतिको विशेष उपहार ?
रोल्पामा ५६ करोडभन्दा बढी विकास बजेट फिर्ता
रोल्पामा ५६ करोडभन्दा बढी विकास बजेट फिर्ता
ओखलढुंगामा जीप दुर्घटना ६ जनाको मृत्यु
ओखलढुंगामा जीप दुर्घटना ६ जनाको मृत्यु
ओली-प्रचण्ड आ-आफ्नो रणनीति बुन्दै, एकता अनिश्चित् !
ओली-प्रचण्ड आ-आफ्नो रणनीति बुन्दै, एकता अनिश्चित् !
एमालेको ढिपीले मुलुक अप्ठ्यारोमाः नेता रामचन्द्र पौडेल
एमालेको ढिपीले मुलुक अप्ठ्यारोमाः नेता रामचन्द्र पौडेल
खेल क्षेत्रको विकासमा ऐतिहासिक प्रगति हुँदैछ :  प्रधानमन्त्री दाहाल
खेल क्षेत्रको विकासमा ऐतिहासिक प्रगति हुँदैछ : प्रधानमन्त्री दाहाल

तपाईंले छुटाउनुभयो कि?