अमेरिकामा २ जहाज ठोक्किए, ३ जनाको मृत्यु
सारांश
- संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यमा २ वटा साना विमान आकाशमै एकासपमा ठोक्किएर दुर्घटना भएको छ ।
- दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।
- उक्त दुर्घटना शनिबार भएको हो ।
संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यमा २ वटा साना विमान आकाशमै एकासपमा ठोक्किएर दुर्घटना भएको छ । दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।
उक्त दुर्घटना शनिबार भएको हो । एउटा विमानमा २ जना र अर्कोमा १ जनामात्र सवार थिए ।
युएस नेशनल ट्रान्सपोर्टेशन सेफ्टी बोर्डले दुर्घटनाको अनुसन्धान थालेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया