अर्घाखाँचीमा अहिले सम्म ५५ प्रतिशत मत खस्यो
सारांश
- अर्घाखाँचीमा अहिले सम्म ५५ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत केशब प्रसाद बास्तोलाले बताउनु भएको छ ।
- उहाँले दिएको जानकारी अनुसार अर्घाखाँचीमा कुनै पनि अप्रिय घटना नघटेको जानजारी दिनु भयो ।
अर्घाखाँचीमा अहिले सम्म ५५ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत केशब प्रसाद बास्तोलाले बताउनु भएको छ । उहाँले दिएको जानकारी अनुसार अर्घाखाँचीमा कुनै पनि अप्रिय घटना नघटेको जानजारी दिनु भयो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया