रुसद्वारा युक्रेनको ओडेसामा भयानक आक्रमण, पेट्रोलियम प्रशोधन केन्द्र ध्वस्त

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र २०, २०७८
|
|
३७ पटक हेरिएको
Shares
रुसद्वारा युक्रेनको ओडेसामा भयानक आक्रमण, पेट्रोलियम प्रशोधन केन्द्र ध्वस्त

सारांश

  • रुसले युक्रेनकाे ओडेसामा ठूलाे आक्रमण गरेको छ ।
  • रुसले क्षेप्यास्त्रमार्फत ओडेसामा रहेको पेट्रोलियम पदार्थ प्रशोधन केन्द्रमा आक्रमण गरेको बीबीसीले जनाएको छ ।
  • रुसी आक्रमणबाट युक्रेनकै ठूलो मानिएको प्रशोधन केन्द्र ध्वस्त भएको र ओडेसाका आकाश कालो धुँवाले ढाकिएको खबरमा उल्लेख छ ।

रुसले युक्रेनकाे ओडेसामा ठूलाे आक्रमण गरेको छ । रुसले क्षेप्यास्त्रमार्फत ओडेसामा रहेको पेट्रोलियम पदार्थ प्रशोधन केन्द्रमा आक्रमण गरेको बीबीसीले जनाएको छ ।

रुसी आक्रमणबाट युक्रेनकै ठूलो मानिएको प्रशोधन केन्द्र ध्वस्त भएको र ओडेसाका आकाश कालो धुँवाले ढाकिएको खबरमा उल्लेख छ । पोल्ताभाका मेयरले रुसले गरेको आक्रमण निकै डरलाग्दो र ठूलोमध्येको एक रहेको बताउनुभउको छ ।

युक्रेनको दक्षिणमा रहेको ओडेसा ब्ल्याक सीसँग जोडिएको र ठूला अन्तर्राष्ट्रिय बन्दरगाह भएका कारण रुसले कब्जा गर्न खोजिरहेको छ । यो बन्दरगाह कब्जा गरेमा रुसले लडाइँमा महत्त्वपूर्ण सफलता हात पार्ने भएकाले ओडेसामा आक्रमण बढाइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओलीले यतिसम्म भने पूर्वराजा शाहलाई !
प्रधानमन्त्री ओलीले यतिसम्म भने पूर्वराजा शाहलाई !
ज्येष्ठ नागरिकको सामाजिक सुरक्षामा ध्यान दिन राष्ट्रपतिको आग्रह !
ज्येष्ठ नागरिकको सामाजिक सुरक्षामा ध्यान दिन राष्ट्रपतिको आग्रह !
राष्ट्रिय हितमा काम गर्दा अरुको जायज हितलाई पनि ध्यान दिनुपर्छ : अध्यक्ष ओली
राष्ट्रिय हितमा काम गर्दा अरुको जायज हितलाई पनि ध्यान दिनुपर्छ : अध्यक्ष ओली
सोनिया गान्धी बनिन् काँग्रेस अध्यक्ष
सोनिया गान्धी बनिन् काँग्रेस अध्यक्ष
दाङमा नेकपाका जिल्ला सेक्रेटरीसहित तीनजना गिरफ्तार
दाङमा नेकपाका जिल्ला सेक्रेटरीसहित तीनजना गिरफ्तार
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अचानक समस्या, सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याईयो
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अचानक समस्या, सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याईयो
पानीले इँटा बिगा–यो
पानीले इँटा बिगा–यो
बैशाख ४ गते बिहिवारको राशिफल यस्तो छ
बैशाख ४ गते बिहिवारको राशिफल यस्तो छ
राष्ट्रिय एकतामाथि निर्मम प्रहार भइरहेको छ– पूर्वराजा शाह
राष्ट्रिय एकतामाथि निर्मम प्रहार भइरहेको छ– पूर्वराजा शाह
एनसेलको शेयर खरिद बिक्रीबारे अध्ययन प्रतिवेदन आएपछि निर्णय लिन्छौँ : सञ्चारमन्त्री शर्मा
एनसेलको शेयर खरिद बिक्रीबारे अध्ययन प्रतिवेदन आएपछि निर्णय लिन्छौँ : सञ्चारमन्त्री शर्मा