अर्चना पनेरुले थालिन् दरबारमार्गमा नयाँ धन्दा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २०, २०७५
|
|
१८ पटक हेरिएको
Shares
अर्चना पनेरुले थालिन् दरबारमार्गमा नयाँ धन्दा

सारांश

  • काठमाडौं , २० वैशाख ।
  •   कुनैबेला पोर्न क्षेत्रमा प्रवेश गर्ने भन्दै निकै अश्लिल तस्विर खिचाएर चर्चामा आएकी अर्चना पनेरु यतिबेला गुमनाम जस्तै छिन् ।
  • अश्लिलताका कारण क्षणिक चर्चा कमाएपनि अश्लिलताकै भरमा लामो समय टिक्न नसकेपछि उनी हाल गुमनाम जस्तै भएकी हुन् ।

काठमाडौं , २० वैशाख ।  कुनैबेला पोर्न क्षेत्रमा प्रवेश गर्ने भन्दै निकै अश्लिल तस्विर खिचाएर चर्चामा आएकी अर्चना पनेरु यतिबेला गुमनाम जस्तै छिन् । अश्लिलताका कारण क्षणिक चर्चा कमाएपनि अश्लिलताकै भरमा लामो समय टिक्न नसकेपछि उनी हाल गुमनाम जस्तै भएकी हुन् ।

यतिबेला अभिनयमा टिक्न र बिक्न नसक्ने कलाकारको पहिलो रोजाइको पेसा रेष्टुरेन्ट व्यवसाय रहने गरेको छ । यस्तैमा एक से एक हट दृश्य दिँदा पनि बिक्न नसकेकी अर्चना आफूलाई टिकाउनको लागि दरबारमार्गस्थित एक क्लबमा आबद्व भएकी छन् ।

केही दिन अगाडि मात्र सञ्चालनमा आएको ‘रेड एप्पल नाइट डान्स क्लब’ मा अर्चनाले काम गर्न थालेकी हुन् । उक्त रेष्टुरेन्ट तताउनको लागि अर्चनाको आमा सुनिता पनेरु पनि सँगै रहेकी छन् ।

क्लबमा आउने दर्शकको फर्माइस् अनुसार उनले नृत्य देखाउँछिन् । फर्माइसको नृत्य पाउँदा बारमा आउने ग्राहकले हुस्की र बियरको चुस्कीसँर्गै उनी तिर पैसाका बिटा उठाउने गर्दछन् ।

सिम्पल पहिरनबाट नृत्य सुरु गर्ने अर्चानले रात छिपिँदै गएपछि आफूलाई कामुक रुपमा प्रस्तुत गर्ने गरेको एक ग्राहकले बताए ।

शिखरन्युज कर्मी रिपाेर्टिङका क्रममा त्याँहा पुग्दा  क्लबमा उनी लगायत करिव आधा दर्जन युवतीले डान्स  गर्दै थिए । अन्य क्लबको तुलनामा उनको क्लबमा दर्शकको भिड लाग्ने गरेको थियाे ।

पनेरुले केही समयअघि काठमाडौको नयाँ बसपार्कमा ‘मुन वाकर बार एण्ड क्लब’ मा काम गरेकी थिइन् । केही युवासँगको सहकार्यमा उनले सो क्लब व्यवसाय सञ्चालनमा ल्याए पनि त्यहाँ धेरै समय टिक्न सकिनन् ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Justin Biral

    ? ℓσνє? тнє? ℓιfє? уσυ? ℓινє,? αи∂? ℓινє? тнє? ℓιfє? уσυ? ℓσνє

    ? CH BOTTERZ ? SURAJ-KING,TK ?

    Comment Author

    Avishek Shrestha

    Abow yahi garna baaki thiyo hoinata yo page.ley

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?