अविवाहित महिला र एकल पुरुषले पनि भत्ता पाउने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २०, २०७७
|
|
३८ पटक हेरिएको
Shares
अविवाहित महिला र एकल पुरुषले पनि भत्ता पाउने

सारांश

  • दैलेखको डुङ्गेश्वर गाउँपालिकाका एकल पुरुषले पनि भत्ता पाउने भएका छन् ।
  • गाउँपालिकामा रहेका एकल पुरुषले पटकपटक भत्ता पाउने माग राखेपछि आर्थिक वर्ष २०७६(७७ मा कार्यविधि निर्माण गरी बजेट विनियोजन गरिएको हो ।
  • गाउँपालिकाले ५५ वर्षमाथिका एकल पुरुषलाई भत्ता दिने निर्णय गरेपछि भत्ता पाउने भएका हुन् ।

दैलेखको डुङ्गेश्वर गाउँपालिकाका एकल पुरुषले पनि भत्ता पाउने भएका छन् । गाउँपालिकामा रहेका एकल पुरुषले पटकपटक भत्ता पाउने माग राखेपछि आर्थिक वर्ष २०७६(७७ मा कार्यविधि निर्माण गरी बजेट विनियोजन गरिएको हो ।

गाउँपालिकाले ५५ वर्षमाथिका एकल पुरुषलाई भत्ता दिने निर्णय गरेपछि भत्ता पाउने भएका हुन् । उनीहरलाई मासिक रु ५०० भत्ता दिने निर्णय भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले ऐन निर्माण गरी गाउँपालिका क्षेत्रभित्र बसोबास गर्ने ५५ वर्षमाथिका एकल पुरुषलाई माघदेखि भत्ता दिने निर्णय गरेको अध्यक्ष नगेन्द्रबहादुर मल्लले जानकारी दिए । “भत्ता ६÷६ महिनामा वितरण गरिनेछ”, अध्यक्षले भने ।

त्यसैगरी विवाह नगरी बसेकी महिलालाई पनि भत्ता दिने निर्णय भएको अध्यक्ष मल्लले बताए । तर महिलाको उमेर हदबारे भने छलफल भइरहेको र एकल पुरुष र अविवाहित महिलाहरूको लगत सङ्कलन गर्ने काम भइरहेको छ ।-रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजदेखि टुँडिखेल आसपासमा बस, माइक्रो रोक्न नपाइने, ‘पिक एण्ड ड्रप’ मात्रै
आजदेखि टुँडिखेल आसपासमा बस, माइक्रो रोक्न नपाइने, ‘पिक एण्ड ड्रप’ मात्रै
बिमस्टेक सम्मेलन : आज परराष्ट्रमन्त्रीस्तरीय बैठक
बिमस्टेक सम्मेलन : आज परराष्ट्रमन्त्रीस्तरीय बैठक
विनोद चौधरीको हत्या आरोप प्रवक्ता खड्गबहादुर विश्वकर्मा लाइ
विनोद चौधरीको हत्या आरोप प्रवक्ता खड्गबहादुर विश्वकर्मा लाइ
यसरी बढाउनुहाेस घरेलु अाैषधिबाट अाफ्नाे याैन शक्ति !
‘विद्या भण्डारीको ठाउँमा ज्ञानेन्द्रलाई ल्याउँछौं’
‘विद्या भण्डारीको ठाउँमा ज्ञानेन्द्रलाई ल्याउँछौं’
भाषाको संरक्षण र संवर्द्धनका निम्ति समर्पित हुन राष्ट्रपतिको आह्वान
भाषाको संरक्षण र संवर्द्धनका निम्ति समर्पित हुन राष्ट्रपतिको आह्वान
सगरमाथाको दोस्रो शिविरसम्मको बाटो खुल्यो
सगरमाथाको दोस्रो शिविरसम्मको बाटो खुल्यो
शेयर लगानीकर्ताले तिर्ने पुँजीगत लाभकरको दर परिवर्तन भएको छैन : अर्थमन्त्रालय
शेयर लगानीकर्ताले तिर्ने पुँजीगत लाभकरको दर परिवर्तन भएको छैन : अर्थमन्त्रालय
विभिन्न संघ संस्थाहरुसंगको सहकार्यमा नेपाल स्काउटको राहत संकलन
विभिन्न संघ संस्थाहरुसंगको सहकार्यमा नेपाल स्काउटको राहत संकलन
तमु ल्होसार २०७५ को अवसरमा मुख्यमन्त्री राई बाट शुभकामना व्यक्त
तमु ल्होसार २०७५ को अवसरमा मुख्यमन्त्री राई बाट शुभकामना व्यक्त