अहिलेसम्म ९४ स्थानीय तहको नतिजा सार्वजनिक, कांग्रेसभन्दा एमाले १० बढि स्थानमा विजयी

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ १७, २०७४
|
|
१९ पटक हेरिएको
Shares
अहिलेसम्म ९४ स्थानीय तहको नतिजा सार्वजनिक, कांग्रेसभन्दा एमाले १० बढि स्थानमा विजयी

सारांश

  • काठमाडौं, असार १७ ।
  • स्थानीय तह दोस्रो चरणको निर्वाचनको मत परिणम आउने क्रम जारी छ ।
  • अहिलेसम्म ९४ स्थानको मत परिणाम सार्वजनिक हुँदासम्म नेकपा एमालेले ४३ स्थानीय तहमा विजय हासिल गरेको छ ।

काठमाडौं, असार १७ । स्थानीय तह दोस्रो चरणको निर्वाचनको मत परिणम आउने क्रम जारी छ । अहिलेसम्म ९४ स्थानको मत परिणाम सार्वजनिक हुँदासम्म नेकपा एमालेले ४३ स्थानीय तहमा विजय हासिल गरेको छ । त्यसैगरी नेपाली कांग्रेसले ३३ स्थानीय तहमा विजय हासिल गर्दा नेकपा माओवादी केन्द्र १६ स्थानीय तहमा विजयी भएको छ ।
यसैगरी राष्ट्रिय जनमोर्चा एक र संघीय समाजवादी फोरमले एउटा एउटा स्थानीय तहमा जित हात पारेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?