पूर्वमन्त्री बास्कोटाको घरमा बम विस्फोट

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन २८, २०७६
|
|
५७ पटक हेरिएको
Shares
पूर्वमन्त्री बास्कोटाको घरमा बम विस्फोट

सारांश

  • भक्तपुर, फागुन २८ ।
  • पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विस्फोट भएको छ ।
  • भक्तपुरस्थित मध्यपुरठिमी नगरपालिका–१ मनोहरामा रहेको उनको घरमा बुधबार बिहान बम विस्फोट भएको भक्तपुर प्रहरीले जनाएको छ ।

भक्तपुर, फागुन २८ ।पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विस्फोट भएको छ । भक्तपुरस्थित मध्यपुरठिमी नगरपालिका–१ मनोहरामा रहेको उनको घरमा बुधबार बिहान बम विस्फोट भएको भक्तपुर प्रहरीले जनाएको छ ।

विस्फोटबाट बाँस्कोटाको घरमा बन्दै गरेको पर्खाल भत्किनुकासाथै झ्यालका सिसाहरु फुटेका छन् । ठूलो आवाजसहित भएको बिस्फोटबाट छिमेकीको घरका झ्यालका सिसामा समेत क्षति पुगेको प्रहरीले जनाएको छ । त्यस्तै, विस्फोटस्थल नजिकै रहेको मारुती कारमा समेत क्षतिपुगेको जनाइएको छ ।

बाँस्कोटा परिवारसहित बालकोटस्थित प्रधानमन्त्री ओलीको घरमा बस्दै आएकाले कुनै मानविय क्षति हुन पाएन् । बम विस्फोट कसले र किन भन्नेबारे अनुसन्धान भइरहेको भक्तपुर प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यु–१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल छनौट हुन सकेन
यु–१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल छनौट हुन सकेन
विद्युत प्राधिकरणका उपप्रबन्धक चौधरीलाई सवा २ करोड भ्रष्टाचार मुद्दा
विद्युत प्राधिकरणका उपप्रबन्धक चौधरीलाई सवा २ करोड भ्रष्टाचार मुद्दा
प्रधानमन्त्री दाहाल भोलि बिहान युगाण्डा प्रस्थान गर्दै
प्रधानमन्त्री दाहाल भोलि बिहान युगाण्डा प्रस्थान गर्दै
बेशाख ३० भित्र सरकार बनाउन दाबी गर्न दलहरुलाई राष्ट्रपतिको आह्वान
बेशाख ३० भित्र सरकार बनाउन दाबी गर्न दलहरुलाई राष्ट्रपतिको आह्वान
सुत्केरी बेथा लागेर महिलाको अकालमा मृत्यु नहोस् : प्रधानमन्त्री देउवा
सुत्केरी बेथा लागेर महिलाको अकालमा मृत्यु नहोस् : प्रधानमन्त्री देउवा
गगन जंगिएपछि देउवाले गरे बैठक स्थगित,आज के हुदै छ कांग्रेस केन्द्रिय समितीमा?
गगन जंगिएपछि देउवाले गरे बैठक स्थगित,आज के हुदै छ कांग्रेस केन्द्रिय समितीमा?
आजकाे राशीफल
आजकाे राशीफल
बैंकहरुको निक्षेप, कर्जा विवरण पेश गर्न राष्ट्र बैंकलाई अर्थ समितिको निर्देशन
बैंकहरुको निक्षेप, कर्जा विवरण पेश गर्न राष्ट्र बैंकलाई अर्थ समितिको निर्देशन
माओवादी प्रदेश कमिटी सदस्यसहित ६० जनाले दिए सामूहिक राजीनामा
माओवादी प्रदेश कमिटी सदस्यसहित ६० जनाले दिए सामूहिक राजीनामा
सबै दृष्टिकोणले हेटौंडा राजधानी उपयुक्तः कमल थापा
सबै दृष्टिकोणले हेटौंडा राजधानी उपयुक्तः कमल थापा