हिमपहिरोमा एकै परिवारका चार सदस्यको मृत्यु,दुई बेपत्ता

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन १, २०७६
|
|
४२ पटक हेरिएको
Shares
हिमपहिरोमा एकै परिवारका चार सदस्यको मृत्यु,दुई बेपत्ता

सारांश

  • १ फागुन ।
  • अफगानिस्तानको एक प्रान्त दायकुन्डीकोे एक गाउँमा आएको हिमपहिरोमा परी एकै परिवारका चार सदस्यको मृत्यु भएको छ ।
  • यस हिमपहिरोमा परी घाइते भएका सोही परिवारका अन्य एक जनालाई उद्धार गरिएको छ ।

१ फागुन । अफगानिस्तानको एक प्रान्त दायकुन्डीकोे एक गाउँमा आएको हिमपहिरोमा परी एकै परिवारका चार सदस्यको मृत्यु भएको छ । यस हिमपहिरोमा परी घाइते भएका सोही परिवारका अन्य एक जनालाई उद्धार गरिएको छ । त्यस पहिरोमा परी दुई जना बेपत्ता भएका प्रान्तीय सरकारका प्रवक्ताले बिहीबार बताएका छन् ।

दुर्गम स्थानमा रहेको मिरामुर जिल्लाको हेसर गाउँमा यो घटना भएको बताइएको छ । बुधवार अवेर राति घर हिमपहिरोले पुरिएपछि एक परिवार प्रभावित भएको सरकारका प्रवक्ता सकीना एहसानीले सिन्ह्वालाई बताएका छन् ।

स्थानीय गाउँलेहरुले चार जनाको लास भेट्टाएको र यसै परिवारका एक सदस्य घाइते भएका र उनलाई उद्धार गरेको अझै दुई जना बेपत्ता रहेका प्रवक्ताले बताएका छन् । अफगानिस्तानको राजधानी काबुलबाट २९० किलोमिटर पश्चिममा रहेको सो प्रान्तमा बुधबारको हिमपहिरोमा परी चार जनाको मृत्यु भएको तथा सोही दिन छिमेकमा पर्ने प्रान्तमा अन्य तीनको मृत्यु भएपछि यो सङ्ख्या सात पुगेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महिला मुक्ति र स्वतन्त्रताको भावना मुखरित गर्ने पर्व ‘तीज’ : प्रधानमन्त्री ओली
महिला मुक्ति र स्वतन्त्रताको भावना मुखरित गर्ने पर्व ‘तीज’ : प्रधानमन्त्री ओली
नेपाल प्रहरीको प्रवक्तामा कडायत
नेपाल प्रहरीको प्रवक्तामा कडायत
सदनमा भूकम्पको स्मरणदेखि हवाई सुरक्षासम्मका विषयमा बहस
सदनमा भूकम्पको स्मरणदेखि हवाई सुरक्षासम्मका विषयमा बहस
सेनाप्रमुख र पाँचजना उच्च सैनिक कमान्डरमाथि राष्ट्रसंघकाे जातीय नरसंहारकाे अाराेप !
सेनाप्रमुख र पाँचजना उच्च सैनिक कमान्डरमाथि राष्ट्रसंघकाे जातीय नरसंहारकाे अाराेप !
विमानस्थलका सवारी साधन नयाँ ‘पार्किङ भवन’मा
विमानस्थलका सवारी साधन नयाँ ‘पार्किङ भवन’मा
‘नेपाल स्वच्छ वातावरण महाअभियान-२०७५’ लाइ बिदेशि नागरिककाे साथ
‘नेपाल स्वच्छ वातावरण महाअभियान-२०७५’ लाइ बिदेशि नागरिककाे साथ
कलाको नाममा पेसागत गरिमामाथि प्रहार भएको ठहर: ‘मास्टर्नी’ गीतप्रति शिक्षक महासङ्घको कडा आपत्ति
कलाको नाममा पेसागत गरिमामाथि प्रहार भएको ठहर: ‘मास्टर्नी’ गीतप्रति शिक्षक महासङ्घको कडा आपत्ति
नेता शर्मामाथि सन्धीखर्कमा स्थानीयबाट आक्रमण…
नेता शर्मामाथि सन्धीखर्कमा स्थानीयबाट आक्रमण…
रोटरी क्लवद्धारा विद्यार्थीहरुको लागी सामाग्रि वितरण
रोटरी क्लवद्धारा विद्यार्थीहरुको लागी सामाग्रि वितरण
जिल्ला समन्वय समिति गोरखामा कांग्रेसको एकल उम्मेदवारी
जिल्ला समन्वय समिति गोरखामा कांग्रेसको एकल उम्मेदवारी