आज रवि लामिछानेका सवारी चालक थापाको अन्तेष्टी गरिँदै

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख २०, २०८०
|
|
३२ पटक हेरिएको
Shares
आज  रवि लामिछानेका सवारी चालक थापाको अन्तेष्टी गरिँदै

सारांश

  • काठमाडौं ।
  •  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालक शम्भु थापाको आज अन्त्येष्टि गरिदैछ ।
  • लामिछानेका प्रमृुख सहयोगी दीपक बोहराका अनुसार थापाको बिहान १० बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिन लागिएको हो ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालक शम्भु थापाको आज अन्त्येष्टि गरिदैछ ।

लामिछानेका प्रमृुख सहयोगी दीपक बोहराका अनुसार थापाको बिहान १० बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिन लागिएको हो । चालक थापाको मंगलबार मेडिसिटी अस्पतालमा मृत्यु भएको थियो।

सभापति लामिछाने चुनावी प्रचार क्रममा चितवन पुगेका थापा वैशाख ४ गते छतबाट खसे पछि हेलिकप्टरबाट काठमाडौं ल्याएर मेडिसिटीमा उपचार सुरु गरिएको थियो । चालक थापाको झन्डै डेढ महिना देखी भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अर्धचेत अवस्थामा आवेगमा आएर त्यस प्रकारको नारा लगाए:हिसिला
अर्धचेत अवस्थामा आवेगमा आएर त्यस प्रकारको नारा लगाए:हिसिला
प्रतिनिधिसभा बैठकः समिति सदस्यको नामावाली हेरफेर
प्रतिनिधिसभा बैठकः समिति सदस्यको नामावाली हेरफेर
३८ थान दाह्रा र छ वटा नङ्ग्रासहित पाँच जना पक्राउ
३८ थान दाह्रा र छ वटा नङ्ग्रासहित पाँच जना पक्राउ
एएफसी फुटबल:नेपाल र कुबेत बिच प्रतिस्पर्धा
एएफसी फुटबल:नेपाल र कुबेत बिच प्रतिस्पर्धा
अस्पतालमा कुरुवालाई उद्योग वाणिज्य महासङ्घले कुरुवा घर बनाइदिने
अस्पतालमा कुरुवालाई उद्योग वाणिज्य महासङ्घले कुरुवा घर बनाइदिने
पाहुना  उम्मेदवार भनेपछि आरजूले घरै किनिन्
पाहुना उम्मेदवार भनेपछि आरजूले घरै किनिन्
जनगाडको मुआब्जा वितरणको बाटो खुल्यो
जनगाडको मुआब्जा वितरणको बाटो खुल्यो
आयोगको चेतावनी : कात्तिक १८ अघि चुनाव प्रचारप्रसार गरे उम्मेदवारी खारेज गर्ने
आयोगको चेतावनी : कात्तिक १८ अघि चुनाव प्रचारप्रसार गरे उम्मेदवारी खारेज गर्ने
पाँच बर्षभित्र पार्टीलाई देशको नेतृत्वमा पुर्‍याउने राप्रपाको लक्ष्य, यस्ता छन् केन्द्रीय समितिका निर्णय
पाँच बर्षभित्र पार्टीलाई देशको नेतृत्वमा पुर्‍याउने राप्रपाको लक्ष्य, यस्ता छन् केन्द्रीय समितिका निर्णय
राजेन्द्र महतो भन्छन्-प्रदेशको राजधानी जनकपुर, नाम मधेस वा मिथिला प्रदेश
राजेन्द्र महतो भन्छन्-प्रदेशको राजधानी जनकपुर, नाम मधेस वा मिथिला प्रदेश

तपाईंले छुटाउनुभयो कि?