अाफ्नाे डेब्यु फिल्मकाे सिक्वेलसंग सलिनमानकाे भिडन्त

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर ५, २०७५
|
|
५४ पटक हेरिएको
Shares
अाफ्नाे डेब्यु फिल्मकाे सिक्वेलसंग सलिनमानकाे भिडन्त

सारांश

  • काठमाडाै,५ मंसिर ।
  •   सलिनमान बनियाँ अभिनित सिनेमा ‘यात्राः अ म्युजिकल भ्लग’को प्रर्दशन मिति सार्वजनिक गरिएको छ।
  • निर्माता केशव भट्टराईको जन्मदिनको अवसर पारेर सिनेमाको पोष्टरसहित प्रदर्शन मिति सार्वजनिक गरिएको हो।

काठमाडाै,५ मंसिर ।  सलिनमान बनियाँ अभिनित सिनेमा ‘यात्राः अ म्युजिकल भ्लग’को प्रर्दशन मिति सार्वजनिक गरिएको छ। निर्माता केशव भट्टराईको जन्मदिनको अवसर पारेर सिनेमाको पोष्टरसहित प्रदर्शन मिति सार्वजनिक गरिएको हो। सार्वजनिक पोष्टरमा प्रदर्शन मिति चैत २९ गते भनेर उल्लेख गरिएको छ। जुन मितिमा सलिनमानको डेब्यु सिनेमाको सिक्वेल ‘ए मेरो हजुर ३’ पनि प्रदर्शनमा आउँदैछ। अहिलेसम्म नायक अनमोल केसीको सिनेमा ‘ए मेरो हजुर ३’ ले सोही मितिलाई आफ्नो प्रदर्शन मिति लक गरेको कारण युवामाझ क्रेज भएका नायकद्यद्व अनमोल र सलिनको स्टारडमको भिडन्त पक्कापक्की भएको छ।

सिनेमाको सार्वजनिक पोस्टरमा यसका अभिनेता सलिनमान बनियाँको क्यारेक्टरलाई प्रस्ट्याईएको छ। सिनेमा उनी एक भ्लगरको भूमिकामा देखा पर्दैछन। सिनेमामा सलिनसँगै सलोन बस्नेत, जान्वी बस्नेत, जयनन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेशजंग कुँवर, र्इश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, विशाल पहाडी, प्रजोल भट्टराई, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मा लगायतको अभिनय रहनेछ।

यसै सिनेमामार्फत मल्लिका महतले डेब्यु गर्दैछिन् भने यसमा चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहेको छ। सम्राट शाक्यको कथा तथा निर्देशन रहने फिल्मलाई केशव भट्टराई र सुशील पोखरेलले संयुक्त रुपमा निर्माण गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोनाभाइरस खोपका लागि अस्ट्रेलिया र अस्ट्राजेनिकाबीच सम्झौता
नेकपाको एकता प्रक्रिया कहाँ अड्कियो?
नेकपाको एकता प्रक्रिया कहाँ अड्कियो?
बलिउडको सबैभन्दा फिटनेस फ्रिक जोडी डिनर डेटमा(फोटो सहित)
बलिउडको सबैभन्दा फिटनेस फ्रिक जोडी डिनर डेटमा(फोटो सहित)
नक्कली शरणार्थी प्रकरण : फरार प्रतिवादी पक्राउ
नक्कली शरणार्थी प्रकरण : फरार प्रतिवादी पक्राउ
नयाँ युगको आरम्भप्रति कांग्रेस कटाक्ष : अलोकप्रियतालाई ढाक्न खोज्ने पातलो पछ्यौरी
नयाँ युगको आरम्भप्रति कांग्रेस कटाक्ष : अलोकप्रियतालाई ढाक्न खोज्ने पातलो पछ्यौरी
लाई रोजगारी दिएर गाउँमै रोक्ने योजना
रुसले युक्रेनका सैन्य जहाज कब्जा गरेपछि तनाव, नेटो र ईयू सक्रिय
रुसले युक्रेनका सैन्य जहाज कब्जा गरेपछि तनाव, नेटो र ईयू सक्रिय
प्रादेशिक अस्पतालहरूमा भर्ना सेवा निःशुल्क दिन मुख्यमन्त्री जमकट्टेलको निर्देशन
प्रादेशिक अस्पतालहरूमा भर्ना सेवा निःशुल्क दिन मुख्यमन्त्री जमकट्टेलको निर्देशन
एउटा फरक चलन जहाँ यौनसम्पर्क गरेर विवाहका लागि केटी छान्निन्छ !
यस्ता छन् सर्वोच्च अदालतमा केसीले दिएको बयानका मुख्य बुँदा
यस्ता छन् सर्वोच्च अदालतमा केसीले दिएको बयानका मुख्य बुँदा