‘अार्मि अफिसर्स’मा नविनाकाे ‘जनवादी’ विबाह !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख १३, २०७५
|
१८
|
२३ पटक हेरिएको
Shares
‘अार्मि अफिसर्स’मा नविनाकाे ‘जनवादी’ विबाह !

सारांश

  • काठमाडौं,१३ वैशाख  ।
  •   संघीय  सांसद एमाले नेतृ नविना लामा वैवाहिक बन्धनमा बाधिएकि छन् ।
  •  अनेरास्ववियुकी अध्यक्ष लामाले अनेरास्ववियुकै पूर्व केन्द्रिय सदस्य प्रविण श्रेष्ठसँग विवाह गरेकी हुन् ।

काठमाडौं,१३ वैशाख  ।  संघीय  सांसद एमाले नेतृ नविना लामा वैवाहिक बन्धनमा बाधिएकि छन् । अनेरास्ववियुकी अध्यक्ष लामाले अनेरास्ववियुकै पूर्व केन्द्रिय सदस्य प्रविण श्रेष्ठसँग विवाह गरेकी हुन् ।

लामाले लामो प्रेम सम्बन्धलाई आर्मी अफिसर्स क्लबमा कम्युनिष्ट परम्पराको जनवादी विवाहमा परिणत गरेकी हुन् ।३५ वर्षीया लामाको विवाहमा  प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली प्रचण्ड लगाएतका नेता पुग्ने बताईएको छ  ।

(Xanax)

प्रतिक्रिया

18 कमेन्ट

    Comment Author

    Min Gurung

    बधाई छ नबिना र प्रबिन लाई

    Comment Author

    Inder Singh

    Badhai xa comred

    Comment Author

    Anis Rai

    Congratulations & happy married life Sis

    Comment Author

    Narendra Bikram Giri

    Badhai xa yaha haru ko jodilai

    Comment Author

    Shreebhadra Pageni

    बधाई एवं दाम्पत्य जिवनको सफलताको शुभकामना

    Comment Author

    Padam Rai

    बधाइ तथा शुभकामना

    Comment Author

    Shyamlal Banjade

    Congratulations

    Comment Author

    Nim Raj Oli

    Congratulations

    Comment Author

    Narendra Bomjan

    हजूरहरृको झोडिलाई बधाई तथा शूभकामना छ हजूर

    Comment Author

    Phuri Sherpa

    बधाई छ दाम्पद्या जिबन को

    Comment Author

    Prabina Ghale

    बधाई छ बैबाहीक जीबन शुखमय बनोश

    Comment Author

    Kalyan Bista

    बधाई छ

    Comment Author

    Bishesh Kc

    Happy married lyf..to both comrade

    Comment Author

    Mansingh Babli

    happy marriage kamred nabina bainilai

    Comment Author

    Moallim Ansari

    हार्दिक बधाई तथा शुभकामना

    Comment Author

    Rupchan Tamang

    Congratulations

    Comment Author

    तिर्थ अभागी

    बधाई छ

    Comment Author

    Jhalak Sapkota

    Congratulations comred

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 18
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?