इजरायल युद्धमा मारिएका तीन विद्यार्थीको शव आइपुग्यो

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक ५, २०८०
|
|
२४ पटक हेरिएको
Shares
इजरायल युद्धमा मारिएका तीन विद्यार्थीको शव आइपुग्यो

सारांश

  • काठमाडौं।
  • इजरायल युद्धमा मारिएका १० नेपाली विद्यार्थीमध्ये तीन जनाको शव आज काठमाडौं आइपुगेको छ।
  • इजरायल सरकारले पहिचान भएका चार शवको कानुनी प्रक्रिया पूरा गरी नेपाली दूतावासलाई बुझाएमध्ये तीन शवहरु नेपाल ल्याइएको हो।

काठमाडौं। इजरायल युद्धमा मारिएका १० नेपाली विद्यार्थीमध्ये तीन जनाको शव आज काठमाडौं आइपुगेको छ।

इजरायल सरकारले पहिचान भएका चार शवको कानुनी प्रक्रिया पूरा गरी नेपाली दूतावासलाई बुझाएमध्ये तीन शवहरु नेपाल ल्याइएको हो। आज बिहान दार्चुलाका लोकेन्द्रसिंह धामी र दीपेशराज विष्टको शव नेपाल ल्याइएको हो । यसअघि गए राति कैलालीका नारायणप्रसाद न्यौपानेको शव नेपाल ल्याइएको थियो।

कैलालीका आशीष चौधरीको शव भने आज दिउँसो १ बजेतिर नेपाल आइपुग्ने परराष्ट्रमन्त्री नारायणप्रकाश साउदका प्रेस संयोजक केवश साउदले जानकारी दिए। उनका अनुसार आज आइपुगेका तीन वटै शव नेपाली सेनाको हेलिकोप्टरमार्फत कैलालीको धनगढी लैजाने तयारी भइरहेको छ।

गत असोज २० गते गाजास्थित हमास समूहको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो । बाँकी छ नेपाली विद्यार्थीको शव पहिचान गर्ने र कानुनी प्रक्रिया पूरा गर्ने क्रममा रहेको बताइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देशभर चिसो बढेसंगै लाग्न थाल्यो आगो र घाम प्यारो
देशभर चिसो बढेसंगै लाग्न थाल्यो आगो र घाम प्यारो
भारतमा एकैदिन झण्डै २० हजार कोरोना सङ्क्रमित
भारतमा एकैदिन झण्डै २० हजार कोरोना सङ्क्रमित
छुवाछुत नैतिक भ्रष्टाचार हो : प्रधानमन्त्री ओली
छुवाछुत नैतिक भ्रष्टाचार हो : प्रधानमन्त्री ओली
आठौँ राष्ट्रिय खेलकूद: आज नौ खेल हुने
आठौँ राष्ट्रिय खेलकूद: आज नौ खेल हुने
रास्वपाले ३६ वटा विभाग गठन गर्दै प्रमुख तोक्यो, कसलाई कुन ? (सूचीसहित)
रास्वपाले ३६ वटा विभाग गठन गर्दै प्रमुख तोक्यो, कसलाई कुन ? (सूचीसहित)
‘Student Of The Year 2’ actress Ananya Pandey looks breathtaking in her latest photoshoot!
‘Student Of The Year 2’ actress Ananya Pandey looks breathtaking in her latest photoshoot!
माइतीघर मण्डलामा नेतृहरुले भनेः बामपन्थी सरकार महिलाहरुले बनाएको
माइतीघर मण्डलामा नेतृहरुले भनेः बामपन्थी सरकार महिलाहरुले बनाएको
अमेरिका र युरोपमा रुसी कूटनीतिज्ञलाई देश निकाला गर्ने होडबाजी, रुसले भन्यो– उचित समयमा उचित जवाफ दिइने छ
अमेरिका र युरोपमा रुसी कूटनीतिज्ञलाई देश निकाला गर्ने होडबाजी, रुसले भन्यो– उचित समयमा उचित जवाफ दिइने छ
पार्टी विभाजनको कुनै औचित्य छैन : नेता गौतम
पार्टी विभाजनको कुनै औचित्य छैन : नेता गौतम
प्रधानमन्त्री कार्कीलाई तत्काल ‘गेटआउट’ भन्न नागरिक समाजका अगुवा दीक्षितको सुझाव
प्रधानमन्त्री कार्कीलाई तत्काल ‘गेटआउट’ भन्न नागरिक समाजका अगुवा दीक्षितको सुझाव

तपाईंले छुटाउनुभयो कि?