आँखाभरि आँसु’ भिडियो सार्वजनिक

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २९, २०७४
|
|
२४ पटक हेरिएको
Shares
आँखाभरि आँसु’ भिडियो सार्वजनिक

सारांश

  • लोक तथा दोहोरी गायक राजन ठकुरीको ‘आँखाभरि आँसु’ बोलको आधुनिक गीतको भिडियो हालै सार्वजनिक भएको छ ।
  • सो गीतमा नेपाली लोक दोहोरीको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल चर्चित सर्जक, संगीतकार तथा गायक ठकुरीको संगीत रहेको छ भने शब्द संकलक युनिषा हमाल ठकुरीको शब्द रहेको छ ।
  • यसमा चर्चित गायिका अञ्जु पन्तको स्वर रहेको छ ।

लोक तथा दोहोरी गायक राजन ठकुरीको ‘आँखाभरि आँसु’ बोलको आधुनिक गीतको भिडियो हालै सार्वजनिक भएको छ ।

सो गीतमा नेपाली लोक दोहोरीको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल चर्चित सर्जक, संगीतकार तथा गायक ठकुरीको संगीत रहेको छ भने शब्द संकलक युनिषा हमाल ठकुरीको शब्द रहेको छ । यसमा चर्चित गायिका अञ्जु पन्तको स्वर रहेको छ ।

माया प्रेमलाई विषय वस्तु बनाइएको सो आधुनिक गीतलाई समेत सबै स्रोताले उत्तिकै माया गरिदिने गायक ठकुरीको विश्वास रहेको छ । भिडियोलाई निर्देशक देवेन्द्र पाण्डेले निर्देशन गर्नुभएको छ । गीतमा युनिषा हमाल र युगराज पाण्डेको अभिनय रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?