आइजीपी ज्ञवालीले पूर्व आइजीपी बराल र थापालाई भेटे

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन ४, २०७६
|
|
५७ पटक हेरिएको
Shares
आइजीपी ज्ञवालीले पूर्व आइजीपी बराल र थापालाई भेटे

सारांश

  • काठमाडौं, ४ फागुन ।
  • नेपाल प्रहरीका महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले पूर्व आइजीपीहरुलाई घरमै पुगेर भेटिरहेका छन् ।
  • उनले गत हप्ता पूर्व आइजीपीहरु खड्गजीत बराल र दुर्लभकुमार थापालाई भेटेका छन् ।

काठमाडौं, ४ फागुन । नेपाल प्रहरीका महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले पूर्व आइजीपीहरुलाई घरमै पुगेर भेटिरहेका छन् । उनले गत हप्ता पूर्व आइजीपीहरु खड्गजीत बराल र दुर्लभकुमार थापालाई भेटेका छन् । आफूभन्दा अग्रजलाई भेटेर शुभकामना र सल्लाह लिन ज्ञवाली निवासमै पुगेका हुन् । बराल सामाजिक सञ्जालमा समेत सक्रिय छन् । उनले ज्ञवाली घरमै आएको तस्बिर राखेका छन् ।

हालको प्रहरी नियमावली अनुसार पाँच महिना प्रहरी सेवामा रहने ज्ञवालीसँग कम समयमा धेरै काम गर्नुपर्ने चुनौती छन् । यसबीच उनी निकै सक्रिय हुन थालिसकेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्डलाई अहिले निकै ठूलो घेराबन्दी,प्रचण्डको रक्षाका लागि काँध थाप्न तयार छौं : अनन्त
प्रचण्डलाई अहिले निकै ठूलो घेराबन्दी,प्रचण्डको रक्षाका लागि काँध थाप्न तयार छौं : अनन्त
पारसले एयरपोर्टमा प्रहरीको ‘कठालो’ समातेको विषय संसदमा उठ्यो
पारसले एयरपोर्टमा प्रहरीको ‘कठालो’ समातेको विषय संसदमा उठ्यो
९० मिनेटले टर्यो तेस्रो विश्वयुद्ध !
९० मिनेटले टर्यो तेस्रो विश्वयुद्ध !
सहकारी ठगी प्रकरणः पूर्वडीआईजी छविलाल जोशी पक्राउ
सहकारी ठगी प्रकरणः पूर्वडीआईजी छविलाल जोशी पक्राउ
काङ्ग्रेस माओवादी सहितका ६ दललाई पछि पार्दै एमाले भारी मतले अगाडि
काङ्ग्रेस माओवादी सहितका ६ दललाई पछि पार्दै एमाले भारी मतले अगाडि
चैत १६ गते सोमवारको राशिफल यस्तो छ
चैत १६ गते सोमवारको राशिफल यस्तो छ
सरकार र नेतृत्वमाथि खनिए नेकपाका नेता
सरकार र नेतृत्वमाथि खनिए नेकपाका नेता
सुनको मुल्य घटेर ९५ हजार ३ सय रुपैयाँमा कारोबार
सुनको मुल्य घटेर ९५ हजार ३ सय रुपैयाँमा कारोबार
गठबन्धन सरकार मुलुकको समस्या प्रति गम्भिर बनेको छैन : पौडेल
गठबन्धन सरकार मुलुकको समस्या प्रति गम्भिर बनेको छैन : पौडेल
आगामी तीन या चार हप्तामा उत्तर कोरियासँग वार्ता गर्दै अमेरिकी राष्ट्रपति ट्रम्प !
आगामी तीन या चार हप्तामा उत्तर कोरियासँग वार्ता गर्दै अमेरिकी राष्ट्रपति ट्रम्प !