आइतवार १३ सय ८८ जना कोरोना संक्रमित थपिए
सारांश
- आज नेपालमा कोरोना भाइरसका १ हजार ३ सय ८८ जना संक्रमित थपिएका छन् ।
- योसंगै कुल संक्रमितको संख्या ७ लाख ५९ हजार २ सय २२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
- त्यस्तै, आज २ हजार २ सय ६० जना संक्रमणमुक्त भएका छन् ।
आज नेपालमा कोरोना भाइरसका १ हजार ३ सय ८८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ७ लाख ५९ हजार २ सय २२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, आज २ हजार २ सय ६० जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख १२ हजार ७ सय १२ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घन्टामा १० हजार २ सय ९७ जनामा गरिएको परीक्षणमा उक्त संक्रमण पुष्टि भएको हो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया