गृहमन्त्री बादलद्वारा ‘विश्वासपात्र’ बीरु तामाङमाथि कारबाही

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन १६, २०७७
|
|
२० पटक हेरिएको
Shares
गृहमन्त्री बादलद्वारा ‘विश्वासपात्र’ बीरु तामाङमाथि कारबाही

सारांश

  • गृहमन्त्री रामबहादुर थापा बादलले आफ्नै ‘विश्वासपात्र’ बीरु तामाङमाथि कारबाही गरेका छन् ।
  • उनले तामाङलाई स्वकीय अधिकृतबाट हटाएका छन् ।
  • ३० माघबाट लागू हुनेगरी तामाङ हटाइएका हुन् ।

गृहमन्त्री रामबहादुर थापा बादलले आफ्नै ‘विश्वासपात्र’ बीरु तामाङमाथि कारबाही गरेका छन् । उनले तामाङलाई स्वकीय अधिकृतबाट हटाएका छन् ।

३० माघबाट लागू हुनेगरी तामाङ हटाइएका हुन् । उनलाई माघ महिनाका तलब मात्र बुझ्न पाउने गरी हटाइएको पुष्टि गृहमन्त्रीका निकटस्थले पुष्टि गरेका छन् ।

बीरु तामाङमाथि प्रचण्डलाई सूचना चुहाएको आरोप छ । नेकपा विभाजनपछि बादल प्रधानमन्त्री केपी शर्मा ओली समूहमा छन् । तर, तामाङले प्रचण्डसँग सम्बन्ध कायमै राखेका थिए ।

बीरु तामाङ प्रहरी र सशस्त्र प्रहरीको सरुवा तथा बढुवामा भुमिका देखाउँदै आएका थिए । उनी प्रहरी र सशस्त्रको मुख्यालय र आइजीपीको निवासमा पुगिरहन्थे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नयाँ वर्ष २०८० को पहिलो दिन आज एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइँदै
नयाँ वर्ष २०८० को पहिलो दिन आज एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइँदै
एसीसी इमर्जिङ कपमा नेपालले जित्यो टस: नेपाल र हङकङ अहिले भिडिरहेका छन्
एसीसी इमर्जिङ कपमा नेपालले जित्यो टस: नेपाल र हङकङ अहिले भिडिरहेका छन्
एमाले विथोल्दै मोर्चा : गाउँ गाउँबाट कार्यकर्ता बोलायो
एमाले विथोल्दै मोर्चा : गाउँ गाउँबाट कार्यकर्ता बोलायो
भरतपुरमा निर्वाचन अायोगले गरेको निर्णयबिरुद्द सर्बत्र बिरोध- कसले के भने “
भरतपुरमा निर्वाचन अायोगले गरेको निर्णयबिरुद्द सर्बत्र बिरोध- कसले के भने “
विद्यार्थीलाई आफु अध्ययनरत क्याम्पस तथा विभागमा तत्काल सम्पर्क राख्न त्रिविको आग्रह
विद्यार्थीलाई आफु अध्ययनरत क्याम्पस तथा विभागमा तत्काल सम्पर्क राख्न त्रिविको आग्रह
कोरोना जीवाणुको औषधि परीक्षण नेब्रास्कामा पनि शुरु
कोरोना जीवाणुको औषधि परीक्षण नेब्रास्कामा पनि शुरु
ललिता निवास प्रकरणमाःतत्कालीन मन्त्रिपरिषद्ले गरेका निर्णय झिकाउन सर्वोच्चको आदेश
राजपाको समाजवादी पार्टीसँग एकता हुन्छ-महेन्द्र राय यादव
राजपाको समाजवादी पार्टीसँग एकता हुन्छ-महेन्द्र राय यादव
कलाकारको अपराधको श्रृंखला
कलाकारको अपराधको श्रृंखला
सर्वदलीय बैठकमा के के विषयमा भयो छलफल ?
सर्वदलीय बैठकमा के के विषयमा भयो छलफल ?

तपाईंले छुटाउनुभयो कि?