आईसीसी टी-ट्वान्टी एसिया फाइनल छनौटका लागि नेपाली टोलीको घोषणा

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ १५, २०७६
|
|
१८ पटक हेरिएको
Shares
आईसीसी टी-ट्वान्टी एसिया फाइनल छनौटका लागि नेपाली टोलीको घोषणा

सारांश

  • काठमाडौं।
  • सिंगापुरमा हुन गइरहेको आइसीसी टी २० विश्वकपको एसिया क्षेत्रिय छनोटका लागि पारस खड्काको कप्तानीमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।
  • आज पत्रकार सम्मेलन गर्दै बन्द प्रशिक्षणमा रहेका खेलाडीबाट १४ सदस्यीय टोली घोषणा गरिएको हो।

काठमाडौं। सिंगापुरमा हुन गइरहेको आइसीसी टी २० विश्वकपको एसिया क्षेत्रिय छनोटका लागि पारस खड्काको कप्तानीमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।आज पत्रकार सम्मेलन गर्दै बन्द प्रशिक्षणमा रहेका खेलाडीबाट १४ सदस्यीय टोली घोषणा गरिएको हो। जुलाइ २२ देखि २८ सम्म हुने खेलमा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेत रहेका छन्।

नेपाली टिम
पारस खड्का (कप्तान)
ज्ञानेन्द्र मल्ल
शरद भेषवाकर
बसन्त रेग्मी
बिनोद भण्डारी
सोमपाल कामी
करण केसी
प्रदीप ऐरी
सन्दीप लामिछाने
दिपेन्द्र सिंह ऐरी
रोहित कुमार पौडेल
ललित नारायण राजवंशी
पवन सर्राफ
अविनाश बोहरा

बैकल्पिक खेलाडी
कुशल भुर्तेल
जितेन्द्र मुखिया
सुशन भारी
आरिफ शेख

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?