आगलागीमा १५ घर नष्ट

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख ७, २०८०
|
|
५१ पटक हेरिएको
Shares
आगलागीमा १५ घर नष्ट

सारांश

  • काठमाडौं ।
  • सप्तरीको खडक नगरपालिकामा घुरबाट सल्केको आगोका कारण १५ घर जलेर नष्ट हुँदा रु ६५ लाख बराबरको क्षति भएको छ ।
  • खडक नगरपालिका–९ बज्राहीगुठी टोलमा घर पछाडि बालेको घुरबाट सल्केको आगोले १५ घर, ती घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाँडावर्तन, गरगहनार नगद गरी ६५ लाख २० हजार बराबरको क्षति भएको सप्तरी प्रहरीले जनाएको छ ।

काठमाडौं । सप्तरीको खडक नगरपालिकामा घुरबाट सल्केको आगोका कारण १५ घर जलेर नष्ट हुँदा रु ६५ लाख बराबरको क्षति भएको छ ।

खडक नगरपालिका–९ बज्राहीगुठी टोलमा घर पछाडि बालेको घुरबाट सल्केको आगोले १५ घर, ती घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाँडावर्तन, गरगहनार नगद गरी ६५ लाख २० हजार बराबरको क्षति भएको सप्तरी प्रहरीले जनाएको छ ।

आगोले सुरेन्द्रप्रसाद चौधरी, धीरेन्द्रचौधरी, राजेन्द्रप्रसाद चौधरी हरिहर देवीचौधरी, भरत चौधरी, मोहनप्रसाद चौधरी, शत्रुघ्न चौधरी, रवीन चौधरी, अमिन चौधरी, सचिन चौधरी, सबुरलाल चौधरी, मिश्रिलाल चौधरी, हरि चौधरी, नेमन चौधरी र नन्दचौधरीको घर जलेर नष्ट भएको छ ।

शम्भुनाथर राजविराज नगरपालिकाको वारुणयन्त्रको सहयोगमा स्थानीयवासी र नेपाल प्रहरीले आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक नरेश कुमार सिंहले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यौन सम्बन्ध नराख्ने मानिस १५० वर्ष सम्म बाच्ने !
यौन सम्बन्ध नराख्ने मानिस १५० वर्ष सम्म बाच्ने !
ताप्लेजुङमा दुर्घटनामा निधन भएका सेनाका जमदार घिमिरेका परिवारलाई पाँच लाख प्रदान
ताप्लेजुङमा दुर्घटनामा निधन भएका सेनाका जमदार घिमिरेका परिवारलाई पाँच लाख प्रदान
नेसनल पेमेन्ट गेटवे खरिदमा २३ करोड २७ लाख भ्रष्टाचार
नेसनल पेमेन्ट गेटवे खरिदमा २३ करोड २७ लाख भ्रष्टाचार
यी हुन् इन्चार्जबाट इन्चार्जमै सरुवा हुुने भाग्यमानी एसएसपी…
यी हुन् इन्चार्जबाट इन्चार्जमै सरुवा हुुने भाग्यमानी एसएसपी…
सीमा क्षेत्रका प्रहरी चौकीको बेहाल, कसैको ध्यान छैन
सीमा क्षेत्रका प्रहरी चौकीको बेहाल, कसैको ध्यान छैन
कान्छो आरोहीको रुपमा विश्व रेकर्ड राखेका शम्भु तामाङको निधन
कान्छो आरोहीको रुपमा विश्व रेकर्ड राखेका शम्भु तामाङको निधन
पेट्रोलियम पदार्थको आयात उच्चदरमा बढ्यो, अब हुने छैन अभाव
पेट्रोलियम पदार्थको आयात उच्चदरमा बढ्यो, अब हुने छैन अभाव
टर्की र सिरियामा गएको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ३५ हजारभन्दा बढी पुग्यो
टर्की र सिरियामा गएको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ३५ हजारभन्दा बढी पुग्यो
अस्पतालको लापर्बाही, ब्लड क्यान्सरको औषधिमा धमिरा
साधुसन्तहरुलाई न्यानो बाँड्दै जयसवाल परिवार
साधुसन्तहरुलाई न्यानो बाँड्दै जयसवाल परिवार