आजको मौसमः पश्चिमी वायुको आंशिक प्रभाव रहने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक १६, २०८०
|
|
५८ पटक हेरिएको
Shares
आजको मौसमः पश्चिमी वायुको आंशिक प्रभाव रहने

सारांश

  • काठमाडौं।
  • हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
  • जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।

काठमाडौं। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती भने देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ।

देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको समेत सम्भावना रहेकोले त्यसबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समाजवाद स्थापना गर्ने लक्ष्यसहित समाजवादी मोर्चा घोषणा
समाजवाद स्थापना गर्ने लक्ष्यसहित समाजवादी मोर्चा घोषणा
राज्य व्यवस्था समितिबाट पनि रवि लामिछाने निलम्बित
राज्य व्यवस्था समितिबाट पनि रवि लामिछाने निलम्बित
जाजरकोट दरबारको अस्तित्व भूकम्पले मेटिँदै
जाजरकोट दरबारको अस्तित्व भूकम्पले मेटिँदै
के गगन् थापाले आचारसँहिता उल्लंघन गरि भागेकै हुन् त !!
के गगन् थापाले आचारसँहिता उल्लंघन गरि भागेकै हुन् त !!
कांग्रेसका उम्मेदवारःदेउवा सरकार ढाल्नेदेखि मुख्यमन्त्रीका दाबेदारसम्म
कांग्रेसका उम्मेदवारःदेउवा सरकार ढाल्नेदेखि मुख्यमन्त्रीका दाबेदारसम्म
निर्मला पन्त प्रकरण: १६ जना सेनामाथि किन हुँदैन अनुसन्धान ?
निर्मला पन्त प्रकरण: १६ जना सेनामाथि किन हुँदैन अनुसन्धान ?
नयाँ शक्तिका रामचन्द्र झा र रामकुमार शर्मा कारबाहीमा
नयाँ शक्तिका रामचन्द्र झा र रामकुमार शर्मा कारबाहीमा
व्यवहार, मनोवृत्ति र सोच परिवर्तन हुन जरुरी छ : प्रहरी महानिरीक्षक कुँवर
व्यवहार, मनोवृत्ति र सोच परिवर्तन हुन जरुरी छ : प्रहरी महानिरीक्षक कुँवर
गाउँपालिका महासंघले भन्यो, प्रदेश र संघले कर उठाउँदा स्थानीय तहको बदनाम
गाउँपालिका महासंघले भन्यो, प्रदेश र संघले कर उठाउँदा स्थानीय तहको बदनाम
मतदाता शिक्षा : लोकदोहोरीदेखि भजनसम्म
मतदाता शिक्षा : लोकदोहोरीदेखि भजनसम्म