आजको राशिफलमा के छ तपाइँको !

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन ६, २०७५
|
|
३५ पटक हेरिएको
Shares
आजको राशिफलमा के छ तपाइँको !

सारांश

  • मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ) लामो समयदेखि रोकिएका कार्यहरू सहजै सम्पन्न होलान् ।
  • पारिवारिक सहयोग मिल्ला ।
  • प्रेमपक्ष भने कमजोर छ ।

मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)

लामो समयदेखि रोकिएका कार्यहरू सहजै सम्पन्न होलान् । पारिवारिक सहयोग मिल्ला । प्रेमपक्ष भने कमजोर छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मनमा शान्ति र अनुहारमा कान्ति फैलिने छ । काममा सफल भइएला । आर्थिक पक्ष सुध्रिएर जानेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
परिश्रम गरे धनार्जन बढेर जानेछ । ठीक समयमा सही निर्णय लिन सकिएला । वैदेशिक कार्यका झमेलाको अन्त्य होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
शेयर बजारको कारोबार राम्रै रहला । नयाँ नयाँ काम गर्ने जोश, जाँगर बढेर जानेछ । प्रेममा सफलता प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
दाम्पत्य जीवनमा सफलता प्राप्त होला । पशुचौपायको आम्दानी बढेर जाला । अध्ययन क्षेत्र सामान्य छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अनावश्यक यात्रा होला । आफ्नो विचारको विपरीत निर्णय होला । साझेदारीका काममा भने अनावश्यक झमेला खेप्नु पर्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
नयाँ कार्यको थालनी होला । विपरीत लिङ्गीको आकर्षण बढ्नेछ । रमणीय र सुखद् यात्रा होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
दैनिक कार्यमा सफलता प्राप्त हुनेछ । आमा वा दिदीको स्वास्थ्यको समस्याले चिन्ता बढेर जाला । प्रेमीबाट सहयोग प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
लाभदायक यात्राको योग देखिन्छ । नजिकैका व्यक्तिबाट आँटेको काममा सफल भइएला । पढाइ लेखाइमा प्रगति हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
धातु तथा तत्जन्य व्यवसायको लगानीमा समस्या देखा पर्ला । औद्योगिक क्षेत्रप्रतिको चासो बढेर जाला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कृषि तथा कृषिजन्य व्यवसायमा घाटा होला । नौलो विषयको ज्ञान प्राप्त होला । दाम्पत्यजीवन सफल रहला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
चिठ्ठा वा असामान्य उपहार प्राप्त होला । नयाँ कार्यको योजना बन्नेछ । प्रेममा बाधा साथै मन कमजोर होला ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जिया खानको हत्या कि आत्महत्या ? यसरी खुल्नेछ अब रहस्य
जिया खानको हत्या कि आत्महत्या ? यसरी खुल्नेछ अब रहस्य
बल्खु हिडेकी किशोरी ८ दिनपछि घर, सामुहिक बलात्कारमा ड्राइभर र खलासी संलग्न
बल्खु हिडेकी किशोरी ८ दिनपछि घर, सामुहिक बलात्कारमा ड्राइभर र खलासी संलग्न
आँबुखैरेनी बस दुर्घटनाका मृतकको शव भारत लगियो
आँबुखैरेनी बस दुर्घटनाका मृतकको शव भारत लगियो
उपराष्ट्रपतिको निर्वाचनको मतगणना सुरु
उपराष्ट्रपतिको निर्वाचनको मतगणना सुरु
मंगलबारदेखि कतार एयरवेजले गौतमबुद्ध विमानस्थलमा उडान भर्दै
मंगलबारदेखि कतार एयरवेजले गौतमबुद्ध विमानस्थलमा उडान भर्दै
गोंगबु हत्या प्रकरण ‘फेसबुकमा नग्न तस्बिर सार्वजनिक गरी ब्ल्याकमेल गर्न थालेपछि हत्या’
गोंगबु हत्या प्रकरण ‘फेसबुकमा नग्न तस्बिर सार्वजनिक गरी ब्ल्याकमेल गर्न थालेपछि हत्या’
खाली पेटमा बिर्सेर पनि नखानुहोस् यी खानेकुराः पुर्याउँछ हानी
खाली पेटमा बिर्सेर पनि नखानुहोस् यी खानेकुराः पुर्याउँछ हानी
राष्ट्रिय एकता, सहमति र सहकार्यलाई थप जीवन्त बनाउँछु : प्रधानमन्त्री
राष्ट्रिय एकता, सहमति र सहकार्यलाई थप जीवन्त बनाउँछु : प्रधानमन्त्री
१० हजार मत गन्दा आधा मत पूर्व गृहमन्त्री बस्नेतलाई
१० हजार मत गन्दा आधा मत पूर्व गृहमन्त्री बस्नेतलाई
कागबेनीलाई पुरानै लयमा फर्काइँदै
कागबेनीलाई पुरानै लयमा फर्काइँदै